wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षाः ११ सामाजिक एकाइः १

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

१. सामाजिक अध्ययन पठनपाठन हुन्छ ।

a)

प्राथमिक तहसम्म

b)

माध्यमिक तहसम्म

c)

महाविद्यालय तहसम्म

d)

विश्वविद्यालय तहसम्म

2.

२. सामाजिक विज्ञान पठनपाठन हुन्छ ।

a)

प्राथमिक तहसम्म

b)

माध्यमिक तहसम्म

c)

महाविद्यालय तहसम्म

d)

विश्वविद्यालय वा उच्च तहसम्म

3.

३. सामाजिक शिक्षा हासिल हुने ।

a)

विद्यालयमा

b)

महाविद्यालयमा

c)

समाजमा

d)

कक्षा कोठामा

4.

४. सामाजिक अध्ययन ।

a)

बढि व्यवहारिक हुन्छ ।

b)

बढि सैद्धान्तिक हुन्छ ।

c)

सैद्धान्तिक र व्यवहारिक हुन्छ ।

d)

सैद्धान्तिक र व्यवहारिक हुँदैन ।

5.

५. सामाजिक विज्ञान ।

a)

बढि व्यवहारिक हुन्छ ।

b)

बढि सैद्धान्तिक हुन्छ ।

c)

सैद्धान्तिक र व्यवहारिक हुन्छ ।

d)

सैद्धान्तिक र व्यवहारिक हुँदैन ।

6.

६. विश्व स्वास्थ्य संगठनले कुन सालमा कति जीवनोपयोगी सिपका क्षेत्रहरू पहिचान गर्यो ?

a)

सन् १९८९ मा १० वटा

b)

सन् १९९९ मा ८ वटा

c)

सन् १९९८ मा ५ वटा

d)

सन् १९९९ मा १० वटा

7.

७. तलका मध्ये कुन जीवनोपयोगी सिप अन्तर्गत पर्दछ ?

a)

समय रेखा निर्माण गर्ने

b)

सम्पादकीय लेख्ने

c)

समस्या समाधान गर्ने

d)

नक्सा कोर्ने

8.

८. सामाजिक शिक्षा हासिल गर्न सक्छन्।

a)

जोसुकैले

b)

शिक्षकले

c)

विद्यार्थीले

d)

अभिभावकले

9.

९. तलका मध्ये कुन सामाजिक विज्ञान होइन ।

a)

अर्थशास्त्र

b)

भूगोल

c)

सामाजिक

d)

मनोविज्ञान

10.

१०. तलका मध्ये कुनले ज्ञानको उत्पादन गर्दछ ?

a)

सामाजिक अध्ययन

b)

सामाजिक विज्ञान

c)

सामाजिक शिक्षा

d)

जीवनोपयोगी सिप