wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षाः ११, सामाजिक, एकाइः २

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

१. नेपालमा पहिलो पटक जनगणनाको निम्ति भनेर कहिले कम्प्युटर ल्याइयो ?

a)

वि.स. २०२६

b)

वि.स. २०२७

c)

वि.स. २०२८

d)

वि.स. २०२९

2.

२. अनलाइनमा वर्डको काम गर्न कुन एप्स प्रयोग गरिन्छ ?

a)

Google Docs

b)

Google Spreadsheet

c)

Google Slides

d)

Google Access

3.

३. Slide Show गर्न short cut key कुन हो ?

a)

F4

b)

F5

c)

F6

d)

F11

4.

४. तलका मध्ये कुन सर्च इन्जिन होइन ?

a)

जिमेल

b)

हटमेल

c)

यूट्यूब

d)

फेसबुक

5.

५. तलका मध्ये कुन सबैभन्दा बलियो पासवर्ड हो ?

a)

birtamodejhapa

b)

Birtamode_Jhapa@78

c)

Birtamodejhapa78

d)

Birtamode_Jhapa@

6.

६. तलका मध्ये कुन सामाजिक सञ्जाल होइन ?

a)

टिकटक

b)

इन्सटाग्राम

c)

युट्यूब

d)

गुगल

7.

७. इन्टरनेट चलाउन नभइ नहुने एप्स कुन हो ?

a)

क्रोम

b)

फायरफक्स

c)

ब्राउजर

d)

अपेरा मिनी

8.

८. अनलाइन भुक्तानी गर्दा (कुन गलत छ) ?

a)

बैंक जानु पर्दैन

b)

बैंकमा पैसा चाहिदैन

c)

लाइन बस्नु पर्दैन

d)

चोरिको डर हुँदैन

9.

९. कम विश्वासिलो URL कुन हो ?

a)

.com

b)

.gov

c)

.org

d)

.edu

10.

१०. नेपालमा विद्युतीय कारोबार एेन कहिले जारी भएको हो ?

a)

वि.स. २०६२

b)

वि.स. २०६३

c)

वि.स. २०६४

d)

वि.स. २०६५