Worksheetsकक्षा 4 नेपाली
Total questions: 15
Worksheet time: 7mins
'उत्साह 'शब्दको अर्थ के हो?
भाव
माया
हौसला
आस्था
बडाकन शब्दको अर्थ के हो?
आशिष
आत्मगौरव
आकाश
ठूलालाई
मातृभूमि रिझाइदेउ भन्ने कविताका लेखक को हुन्?
लक्ष्मी प्रसाद देवकोटा
माधवप्रसाद घिमिरे
सिद्धिचरण श्रेष्ठ
नरेन्द्र पराशर
आफूभन्दा सानालाई के गर्नुपर्छ?
हेला
घृणा
तिरस्कार
माया
मुगामोती कहाँ पाइन्छ?
पसलमा
जंगलमा
समुद्रमा
घरमा
गुरुलाई के गर्नुपर्छ?
श्रद्धा
तिरस्कार
हेला
माया
उचाईको मर्म बुझ्न के गर्नुपर्छ?
किताब पढ्नु पर्छ
कापीमा लेख्नुपर्छ
हिमाल चढ्नुपर्छ
कविता पढ्नुपर्छ
कवितामा बालबालिकालाई के भनिएको छ?
ईश्वरको वरदान
फूलको कोपिला
कलिला मुना
बच्चा
गुणग्राही बन्न के गर्नुपर्छ?
गुरुलाई श्रद्दा गर्नुपर्छ। ््््््््््््््््््््््््््््््
गुरु पूजा गर्नुपर्छ।
विद्यालयमा सधै नजानुपर्छ
किताब पढ्नु पर्छ
दृश्य कस्तो पुस्तक हो?
रंगिन
रंगहीन
खुला
रमाइलो
नाम कति प्रकारका हुन्छन्?
तिन
चार
पाँच
छ
चरा शब्द कुन नाम अन्तर्गत पर्दछ?
व्यक्तिवाचक नाम
भाववाचक नाम
जातिवाचक नाम
समूहवाचक नाम चरा
पानी शब्द कुन नाम अन्तर्गत पर्दछ?
व्यक्तिवाचक नाम
द्रव्यवाचक नाम
भाववाचक नाम
जातिवाचक नाम
'नेपाल' शब्द कुन नाम अन्तर्गत पर्दछ?
व्यक्तिवाचक नाम
द्रव्यवाचक नाम
भाववाचक नाम
समूहवाचक नाम
'माया' शब्द कुन नाम अन्तर्गत पर्दछ?
समूहवाचक नाम
भाववाचक नाम
व्यक्तिवाचक नाम
द्रव्यवाचक नाम
