wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

अनलाइन तालिम क्विज सातौँ दिन

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

तलका मध्ये कुन अनलाइनको असिङ्क्रोनस माध्यम हो ?

a)

Google Class

b)

Google Meet

c)

Zoom

d)

Team

2.

अनलाइन शिक्षण गर्दा ध्यान दिनुपर्ने पक्ष कुन हो ?

a)

विद्यार्थीको सक्रियता

b)

विद्यार्थी सङ्ख्या

c)

विद्यार्थीको बसाइ

d)

शिक्षकको कार्यकक्ष व्यवस्थापन

3.

फोटोबाट वर्ड बनाउन उपयोग हुने गुगल एप कुन हो ?

a)

गुगल फर्म

b)

गुगल स्लाइड

c)

गुगल डक्स

d)

गुगल सर्च

4.

जुममा प्रयोग हुने सुविधा कुन होइन ?

a)

ह्वाइट बोर्ड

b)

Waiting Room

c)

स्क्रिन सेयर

d)

क्विज निर्माण

5.

वर्ड फाइलमा विभिन्न आकार Shape राख्नका लागि कुन मेनुमा जानुपर्छ ?

a)

Home

b)

Insert

c)

Layout

d)

View