wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

मेन्डेलको प्रयोग र सिद्धान्त

Total questions: 45

Worksheet time: 15mins

Name
Class
Date
1.

माता पिताबाट आफ्ना सन्ततिहरुमा सर्न सक्ने लक्षणहरुलाई के भनिन्छ ?

a)

लुप्त गुण

b)

वंशाणु गुण

c)

प्रवल गुण

d)

कुनै पनि होइन

2.

Genetics का पिता भनेर कसलाई चिनिन्छ ?

a)

Gregor Johan Mendel

b)

T.H. Morgan

c)

Charles Darwin

d)

William Bateson

3.

Modern Genetics का पिता भनेर कसलाई चिनिन्छ ?

a)

G. J. Mendel

b)

T.H. Morgan

c)

Charles Darwin

d)

William Bateson

4.

वंशाणुक्रम (Heredity) को अध्धयन गर्ने विज्ञानलाई के भनिन्छ ?

a)

Hereditology

b)

Genetics

c)

Heriditics

d)

Genetology

5.

केराउको बैज्ञानिक नाम के हो ?

a)

Oryza sativa

b)

Brassica campestris

c)

Phaseolus vulgaris

d)

Pisum sativum

6.

निम्न मध्ये कुन चाँहि केराउको प्रबल गुण होइन ?

a)

अग्लो बोट

b)

फलको पोटिलो कोसा

c)

कापमा फुल फुल्ने

d)

सेतो फुल

7.

निम्न मध्ये कुन चाहि केराउको लुप्त गुण होइन ?

a)

पहेँलो कोसा

b)

खुम्चिएको कोसा

c)

पहेँलो बीउ

d)

चाउरिएको बीउ

8.

निम्न मध्ये कुन चाँहि मेन्डलको नियम अन्तर्गत पर्दैन ?

a)

प्रबलताको नियम

b)

वंशाणुक्रमको नियम

c)

स्वतन्त्र गुण प्रसारणको नियम

d)

लैङ्गिक शुद्धताको नियम

9.

प्रवलताको नियम बारे कुन कथन सहि छ ?

a)

पहिलो वंशमा लुप्त गुणहरु मात्र देखा पर्छन ।

b)

दोस्रो वंशमा लुप्त गुणहरु मात्र देखा पर्छन ।

c)

दोस्रो वंशमा लुप्त र प्रबल गुण दुवै देखा पर्छन ।

d)

पहिलो वंशको फेनोटाइप अनुपात 3:1 हुन्छ ।

10.

निम्न मध्ये कुन चाँहि गुण मानवमा देखिने प्रबल गुण होइन ?

a)

कानको लोती जोडिने

b)

जिब्रो दोब्रिने

c)

बुढी औँला पछाडी नामोडीने

d)

घुम्रिएको कपाल

11.

T.H Morgan ले कुन जीवमा वंशाणुको अध्ययन गरेका थिए ?

a)

Guinea Pig

b)

Mouse

c)

Honeybee

d)

Drosophila

12.

कालो र सेतो मुसाबीच गर्भधारण गराउदा दोस्रो पुस्तामा कति प्रतिशत मुसाहरु ठिमाहा बन्छन् ?

a)

25%

b)

50%

c)

75%

d)

20%

13.

पहिलो वंशमा देखिने गुणलाई के भनिन्छ ?

a)

लुप्त गुण

b)

वंशाणु गुण

c)

प्रबल गुण

d)

उत्परिविर्तित गुण

14.

मेन्डेले आफ्नो प्रयोगमा किन केराउको बिरुवालाई नै रोजेका थिए ?

a)

केराउमा थुप्रै जोडी फरक जोडी गुणहरु हुने भएकोले

b)

स्वप्रजनन र परप्रजनन गर्न सजिलो भएकोले

c)

जीवन चक्र छोटो भएकोले

d)

माथिको सबै

15.

मोनोहाइब्रिड क्रसको फिनोटाइप अनुपात कति हुन्छ ?

a)

3: 1

b)

2:1

c)

1:2:1

d)

9:3:3:1

16.

दोस्रो वंशमा मात्र देखिने गुणलाई के भनिन्छ ?

a)

प्रबल गुण

b)

परिवृत्ति गुण

c)

वंशानुगत गुण

d)

लुप्त गुण

17.

मोनोहाइब्रिड क्रसको पहिलो वंशमा फिनोटाइप अनुपात कति हुन्छ ?

a)

1:1

b)

3:1

c)

1:3

d)

1:2:1

18.

मोनोहाइब्रिड क्रसको पहिलो वंशमा जिनोटाइप अनुपात कति हुन्छ ?

a)

1:1

b)

9:3:3:1

c)

3:1

d)

1:2:1

19.

मोनोहाइब्रिड क्रसको दोस्रो वंशमा फिनोटाइप अनुपात कति हुन्छ ?

a)

1:1

b)

1:3

c)

3:1

d)

1:2:1

20.

मोनोहाइब्रिड क्रसको दोस्रो वंशमा जिनोटाइप अनुपात कति हुन्छ ?

a)

1:3

b)

9:3:3:1

c)

1:2:1

d)

3:1

21.

उत्परिवार्तन कस्तो प्रकारको परिवृत्ति हो ?

a)

निरन्तर

b)

प्राकृतिक

c)

अकस्मात्

d)

वंशाणुगत

22.

मौरीको पोथी लार्भा कर्मी मौरी र रानी मौरीमा परिणत हुने वातावरणीय परिवृत्तिको कारण के हो ?

a)

खाद्यान्न

b)

तापक्रम

c)

वासस्थान

d)

मिओसिस कोषमा हुने क्रसिङ ओभर

23.

मेन्डेलको प्रयोग किन गिनी पिगमा गर्न सकिएको हो ?

a)

गिनी पिगको जीवन चक्र लामो भएकोले

b)

यसको क्रसिङ गर्न कठिन भएकोले

c)

यो सानो जीव भएकोले

d)

वंशाणुगत भिन्नताका फरक फरक गुण देखाउन सक्ने भएकोले

24.

जीवहरुमा देखिने अकस्मात परिवर्तनलाई के भनिन्छ ?

a)

परिवृत्ति

b)

उत्परिवार्तन

c)

परिवर्तन

d)

माथिका सबै

25.

शुद्ध होचा विरुवाहरु बीच परागसेचन गराउँदा दोस्रो वंशको फिनोटाइप अनुपात कति हुन्छ ?

a)

1:1

b)

3:1

c)

1:3

d)

1:2:1

26.

ठिमाहा प्रजातीलाई जनाउने संकेत निम्न मध्ये कुन चाहिँ हो ?

a)

TT

b)

Tt

c)

tt

d)

कुनै पनि होइन

27.

निम्न मध्ये उत्परीवर्तन हुनुको कारण कुन होइन ?

a)

रेडियो धर्मी विकिरण

b)

परावैजनी किरण

c)

भिजिबल किरण

d)

विभिन्न रसायन

28.

ग्रेगर जोहान मेन्डेल कुन देशका नागरिक थिए ?

a)

अस्ट्रिया

b)

बोलिभिया

c)

जर्मनी

d)

पराग्वे

29.

जीवको बाहिरी रुप वा बनोटलाई के भनिन्छ ?

a)

Genotype

b)

Skull

c)

Phenotype

d)

Scales

30.

कालो र सेतो मुसालाई क्रस गराउँदा F2 generation मा phenotype ratio कति हुन्छ ?

a)

3:1

b)

1:3

c)

1:2:1

d)

2:1:2

31.

प्रबल र लुप्त गुण मध्ये कुनै एक थरी मात्र बोक्ने शुद्ध जिनलाई के भनिन्छ ?

a)

Heterozygous

b)

Monozygous

c)

Polyzygous

d)

Homozygous

32.

ड्रोसोफिलामा कति जोडा क्रोमोजोम हुन्छन् ?

a)

2

b)

4

c)

6

d)

8

33.

DNA को protein बनाउन सक्ने भागलाई के भनिन्छ ?

a)

Gene

b)

Thiamine

c)

Chromosome

d)

Centromere

34.

Genetics शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ?

a)

Gregor Johan Mendel

b)

Thomas Hunt Morgan

c)

William Bateson

d)

Jean Baptiste Lamarck

35.

मेन्डेलले आफ्नो प्रयोगमा कुन विरुवा रोजेका थिए ?

a)

सिमी

b)

भटमास

c)

तोरी

d)

केराउ

36.

T.H Morgan ले आफ्नो प्रयोगमा कुन जीव रोजेका थिए ?

a)

Guinea Pig

b)

Drosophila

c)

Honeybee

d)

Mouse

37.

जीवहरुको वंशाणुले बोकेको गुणलाई के भनिन्छ ?

a)

Phenotype

b)

Genotype

c)

Variation

d)

Mutation

38.

एउटै गुणहरुमा क्रस गराउने प्रक्रियालाई के भनिन्छ ?

a)

Monohybrid Cross

b)

Dihybrid Cross

c)

Unihybrid Cross

d)

Bihybrid Cross

39.

दुई ओटा गुणहरुमा क्रस गराउने प्रक्रियालाई के भनिन्छ ?

a)

Monohybrid Cross

b)

Unihydrid Cross

c)

Dihybrid Cross

d)

Bihybrid Cross

40.

Dihybrid cross को Phenotype अनुपात कति हो ?

a)

1:3

b)

3:1

c)

1:2:1

d)

9:3:3:1

41.

मेन्डेलको सिद्धान्त के मा आधारित छ ?

a)

उत्परिवर्तन

b)

परिवृत्ति

c)

बंशाणुक्रम

d)

क्रस पोलिनेसन

42.

मानिसमा कति जोडा क्रोमोजोम हुन्छ ?

a)

२१ जोडा

b)

२३ जोडा

c)

४२ जोडा

d)

४६ जोडा

43.

भाले सिंह र पोथी बाघ बीच cross fertilization गराएर बनेको ठिमाहा जीव कुन हो ?

a)

Tigon

b)

Leopon

c)

Pizzly

d)

Liger

44.

उत्परिवर्तनको अवधारण प्रस्तुत गर्ने वैज्ञानिक को हुन् ?

a)

Charles Darwin

b)

Hugo De Varies

c)

T.H Morgan

d)

William Bateson

45.

F1 को अर्थ के हो ?

a)

First Fertilization

b)

First Filial

c)

First Formation

d)

First Finding