Worksheetsनेपाली व्याकरण
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
१. नाम कति प्रकारका हुन्छन् ?
a)
२ प्रकार
b)
३ प्रकार
c)
४ प्रकार
d)
५ प्रकार
2.
२. सर्वनाम कति प्रकारका हुन्छन् ?
a)
२ प्रकारका हुन्छन्।
b)
३ प्रकारका हुन्छन्।
c)
४ प्रकारका हुन्छन्।
d)
५ प्रकारका हुन्छन्।
3.
३. विशेषण कति प्रकारका हुन्छन् ?
a)
५ प्रकारका हुन्छन्।
b)
२ प्रकारका हुन्छन्।
c)
४ प्रकारका हुन्छन्।
d)
६ प्रकारका हुन्छन्।
4.
४. अव्यय कति प्रकारका हुन्छन् ?
a)
४ प्रकारका हुन्छन्।
b)
३ प्रकारका हुन्छन्।
c)
५ प्रकारका हुन्छन्।
d)
कुनै प्रकारका हुँदैन्।
5.
५. क्रियापद भनेको के हो ?
a)
१. वाक्यलाई अधुरो बनाउने।
b)
२. वाक्यलाई सुन्दर बनाउने।
c)
३. वाक्यलाई अर्थपूर्ण बनाउने।
d)
४. वाक्यमा शब्द नै हुन्न।
6.
जातिवाचक नाम कुन हो ?
a)
सगरमाथा
b)
खुसी
c)
हुल
d)
कवि
7.
तलको कुनचाहिँ शब्द भाववाचक हो ?
a)
सुन
b)
पोखरा
c)
भेला
d)
माया
8.
कुन शब्द सर्वनाम हो ?
a)
तपाईं
b)
आमा
c)
गुरु
d)
पिज्जा
9.
यो शब्द सङ्ख्याबोधक विशेषण हो।
a)
धेरै
b)
उनीहरू
c)
दस
d)
चलाख
10.
१०. क्रियापद कुन हो?
a)
तरकारी
b)
आमा
c)
खानु
d)
बस्नुहोस्
100 %
