Worksheetsतत्त्व, यौगिक र रासायनिक प्रतिक्रिया
Total questions: 55
Worksheet time: 18mins
सिङ्गमरमर कुन कुन तत्त्वहरू मिलेर बनेको हुन्छ ?
Calcium, Carbon र Oxygen
Calcium, Carbon र Nitrogen
Iron, Carbon र Hydrogen
Magnesium, Carbon र Oxygen
1 Mole मा कति ओटा सङ्ख्या हुन्छ ?
6.67 × 10–11
6.022 × 1023
1.6 × 10–19
1.5 × 1011
हिरामा कार्बनको प्रतिशत कति रहेको हुन्छ?
50%
100%
25%
75%
कार्बन अधातु भए पनि यसको कुन चाँहि Allotrope ले बिद्युत को सुचालाकको काम गर्छ?
हिरा
चारकोल
ग्राफाइट
ल्याम्प ब्ल्याक
Avogadro's Number को मान कति हुन्छ ?
6.67 × 10–11 mol-1
6.022 × 1023 mol-1
1.6 × 10–19 mol-1
1.5 × 1011 mol-1
न्युट्रोनको पिण्ड कति हुन्छ ?
1.6 × 10 –19 kg
1.67 × 10 –27 kg
6.67 × 10 –11 kg
9.1 × 10 –31 kg
पोजिट्रोनको चार्ज कस्तो प्रकारको हुन्छ ?
Negative
Positve
Neutral
Chargeless
निम्न मध्ये कुन चाँही अवस्थालाई डुप्लेटको अवस्था भनिन्छ ?
Na+
H-
Ne
H+
निम्न मध्ये कुन चाँही अवस्थालाई अक्टेटको अवस्था भनिन्छ ?
Li+
He
Ca++
Be++
कस्ता तत्वहरुलाई आधुनिक पेरियोडिक तालिकाको s-block मा राखिएको छ ?
संक्रमण धातु
ल्यान्थानाइस
हेलोजन
अल्काली धातु
कस्ता तत्वहरुलाई आधुनिक पेरियोडिक तालिकाको Group 0 मा राखिएको छ ?
Halogens
Noble Gas
Alkali Metals
Alkaline Earth Metals
निम्न मध्ये कुन कथन गलत छ ?
तत्वको प्रोटोनको सङ्ख्या र यसको परमाणविक सङ्ख्या बराबर हुन्छ ।
मेन्डेलिभ पेरियोडिक तालिकाको आविष्कार सन् १८६९ मा भएको हो ।
आधुनिक पेरियोडिक तालिकाको Group-18 मा अति सक्रिय अधातुलाई राखिएको छ ।
एउटा परमाणु सामान्य अवस्थामा आफैमा चार्जबिहिन हुन्छ ।
