Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

भाग्य कथा

Total questions: 9

Worksheet time: 4mins

Name
Class
Date
1.

तिहुन भनेकाे के हाे ।

a)

दाल

b)

तरकारीकाे रस

c)

रसिलाे कुरा

d)

तरल पदार्थ

2.

जस्केलाेले केलार्इ जनाउँछ ।

a)

मूल ढाेका

b)

मूल ढाेका बाहेक अर्काे ढाेका

c)

रा‍म्राे ढाेका

d)

ठूलाे ढाेका

3.

जुठेल्ना शब्दले के थाहा पाउछाै ।

a)

भाँडा राख्ने ठाउँ

b)

जुठा भाँडा माज्ने ठाउँ

c)

गाग्री राख्ने ठाउँ

d)

बस्ने ठाउँ

4.

हाम्राे भाग्य कसले लेख्नेे रहेछ ।

a)

कर्मकाे कलमले

b)

भावीले

c)

भगवानले

d)

मानिसले

5.

धनी साहु कसकाे नाम थियाे।

a)

बाबुकाे

b)

अामाकाे

c)

साहुकाे

d)

पुन्टेकाे

6.

पुन्टेले किन घुटुक्क थुक निल्याे ।

a)

धेरै थरी देखेर

b)

दुध भात देखेर

c)

तरकारी भात देखेर

d)

मिठाे खाना देखेर

7.

पुन्टेकाे बाबु किन गरीव बन्न पुगे ।

a)

काम कम गरेर

b)

अल्छी भ्र्एर

c)

कामलार्इ जमिनसँग जाेड्न नसकेर

d)

बुध्दि नभएर

8.

निधार खाली राखेकाेमा पुन्टेले के जनायाे ।

a)

अान्नद

b)

खुशी

c)

सन्तुष्टी

d)

असन्रतुष्टि

9.

पुन्टेले धनी र गरीव भिन्नता के के देख्याे ।

a)

जुतामा

b)

व्यागमा

c)

खानामा

d)

माथीका सबै