wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सजीव र वातावरण

Total questions: 46

Worksheet time: 15mins

Name
Class
Date
1.
जल चक्रमा मुख्य प्रभाव पर्ने तत्त्व के हो ?
a)
ज्वारभाटा ऊर्जा
b)
जिओथर्मल ऊर्जा
c)
वायु ऊर्जा
d)
सौर्य ऊर्जा
2.
मूलको पानी कस्तो पानी हो ?
a)
सतही जल
b)
भूमिगत जल
c)
वर्षाको जल
d)
माथिको सबै
3.
जल चक्रलाई बाधा पुयाउने कारक तत्त्वहरू के के हुन् ?
a)
वनविनाश
b)
माथिको सबै
c)
सुख्खा जमिनको वृद्धि
d)
वस्ती विस्तार
4.

वायुमण्डलमा अक्सिजनको मात्रा कति छ ?

a)

१८%

b)

१६%

c)

२१%

d)

२३%

5.
वस्तुलाई कुहाउने काम कसले गर्दछ ?
a)
विच्छेदकले
b)
उत्पादकले
c)
उपभोक्ताले
d)
माथिको सबै
6.
पेट्रोल कसरी बनेको हुन्छ ?
a)
रूख, बोट विरुवा धेरै वर्षसम्म जमिनमुनि थिचिएर
b)
चट्टानहरुबीच रासायनिक प्रतिक्रिया भएर
c)
सामुन्द्रिक पानीको रासायनिक परिवर्तन भएर
d)
माथिको सबै
7.
लामखुट्टे कुन फाइलममा पर्दछ ?
a)
मोलस्का
b)
पोरिफेरा
c)
एनीलीडा
d)
आर्थोपोडा
8.
लामखुट्टे कुन क्लासमा पर्दछ ?
a)
Crustacia
b)
Myriapoda
c)
Insecta
d)
Arachnida
9.
निम्न मध्ये कुन लामखुट्टेको प्रजाति होइन ?
a)
Culex
b)
Trilobites
c)
Anopheles
d)
Ades
10.

लामखुट्टेको आँखा कस्तो हुन्छ ?

a)

Median ocelli

b)

Stemmata

c)

Compound

d)

Pinhole

11.

लामखुट्टेले रगत चुस्न केको प्रयोग गर्छन् ?

a)

Proboscis

b)

Hirudin

c)

Palp

d)

Trochanter

12.
लामखुट्टेको छातीमा कति खण्ड हुन्छन् ?
a)
2
b)
5
c)
9
d)
3
13.
लामखुट्टेको पेटमा कति खण्ड हुन्छन् ?
a)
5
b)
9
c)
7
d)
11
14.
लामखुट्टेका खुट्टा कति वटा हुन्छन् ?
a)
३ जोर
b)
२ जोर
c)
४ जोर
d)
१ जोर
15.
लामखुट्टेले फुल कहाँ पार्छन् ?
a)
माटोमा
b)
जमिन मुनि
c)
पानीमा
d)
माथिको सबै
16.

कुन लामखुट्टेले रगत चुस्दछन् ?

a)

पोथीले मात्र

b)

भालेले

c)

भाले पोथी दुबैले

d)

कुनैले पनि होइन

17.
क्युलेक्सको पखेटा कस्तो हुन्छ ?
a)
छिद्र युक्त
b)
कालो
c)
गाढा दाग भएको
d)
पारदर्शी
18.
एनोफिलिसले पखेटा कस्तो हुन्छ ?
a)
पारदर्शी
b)
गाढा दाग भएको
c)
छिद्र युक्त
d)
कालो
19.
एनोफिलिसको एकपटकमा कतिओटा फुल पार्छन् ?
a)
५० देखि २००
b)
२०० देखि ४००
c)
४० देखि १००
d)
३०० देखि ५००
20.
क्युलेक्सले एकपटकमा कति ओटा फुल पार्छन् ?
a)
५१ देखि २००
b)
४० देखि १००
c)
२०० देखि ४००
d)
३०१ देखि ५००
21.
लामखुट्टेको कुन अवस्थालाई Wrigler पनि भनिन्छ ?
a)
Egg
b)
Larva
c)
Pupa
d)
Emago
22.
लामखुट्टेको लार्भामा कतिवटा गिल्स हुन्छन् ?
a)
4
b)
1
c)
3
d)
2
23.
प्युपाको अवस्था कति दिनको हुन्छ ?
a)
२ देखि १०
b)
२ देखि ७
c)
७ देखि ११
d)
५ देखि १०
24.
लामखुट्टेले कुन कुन रोग सार्छन् ?
a)
Encephalitis
b)
Filariasis
c)
Anxiety
d)
Lukemia
25.
औलो रोग कुन परजीवीको कारणले लाग्छ ?
a)
Plasmodium vivax
b)
Entamoeba ecoli
c)
Paramecium
d)
Wuchereria Banchrofti
26.
औलो रोग कुन लामखुट्टेले सार्दछ ?
a)
माथिको सबै
b)
एनोफिलिस
c)
एडिज
d)
क्युलेक्स
27.
पित्तज्वरो रोग कुन लामखुट्टेले सार्दछ ?
a)
माथिको सबै
b)
एनोफिलिस
c)
एडिज
d)
क्युलेक्स
28.
हात्तीपाइले रोग कुन लामखुट्टेले सार्दछ ?
a)
माथिको सबै
b)
एनोफिलिस
c)
एडिज
d)
क्युलेक्स
29.
पारिस्थितिक पद्धतिको अवधारणा विकास गर्ने प्रथम व्यक्ति को हुन् ?
a)
A.G. Tansley
b)
P.S. Laplace
c)
T.H. Morgan
d)
R.C. Boyle
30.
पारिस्थितिक पद्धतिको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
a)
Ecology
b)
Ecogenetics
c)
Enviromentology
d)
Demography
31.
खाद्य श्रृङ्खलामा क्लोरोफिल भएका वनस्पतिहरू के हुन्छन् ?
a)
Decomposer
b)
Producer
c)
Primary Consumer
d)
Secondary Consumer
32.
आफ्नो खाना आफैं तयार गर्ने जीवलाई के भनिन्छ ?
a)
परपोषक
b)
विच्छेदक
c)
स्वपोषक
d)
परजीवी
33.

आफनो खानाको लागि अरू जीवमा निर्भर हुनेलाई के भनिन्छ ?

a)

परजीवी

b)

परपोषक

c)

स्वपोषक

d)

विच्छेदक

34.
पृथ्वीमा ऊर्जाको मुख्य स्रोत के हो ?
a)
गुरुत्वबल
b)
वायु
c)
जल
d)
सूर्य
35.
पारिस्थितिक पद्धतिका उत्पादन , उपभोक्ता र विच्छेदकको सङ्ख्या, जीवपिण्ड र शक्तिको सम्बन्धको चित्रणलाई के भनिन्छ ?
a)
पारिस्थितिक पिरामिड
b)
आहार श्रृङ्खला
c)
खाद्य सञ्जाल
d)
पारिस्थितिक प्रणाली
36.
जलीय पारिस्थितिक पद्धतिको जीवपिण्डको पिरामिड कस्तो हुन्छ ?
a)
तेर्सो
b)
ठाडो
c)
घोप्टो
d)
समानान्तर
37.
स्थलीय पारिस्थितिक पद्धतिको जीवपिण्ड पिरामिड कस्तो हुन्छ ?
a)
तेर्सो
b)
ठाडो
c)
घोप्टो
d)
समानान्तर
38.

निम्न मध्ये कुन प्रथम उपभोक्ता होइन ?

a)

कुखुरा

b)

बाख्रा

c)

हरिण

d)

फट्यांग्रा

39.

निम्न मध्ये कुन द्वितीय उपभोक्ता होइन ?

a)

विरालो

b)

काग

c)

गिद्ध

d)

भ्यागुता

40.
निम्न मध्ये कुन तृतीय उपभोक्ता होइन ?
a)
चिल
b)
चितुवा
c)
ब्वाँसो
d)
छेपारो
41.
निम्न मध्ये कुन विच्छेदक होइन ?
a)
ब्याक्टेरिया
b)
धामिरा
c)
ढुसी
d)
लेउ
42.
निम्न मध्ये कुन उत्पादक होइन ?
a)
घाँस
b)
ढुसी
c)
बोकेमिया
d)
स्पाइरोगाइरा
43.
खाद्य शृङ्खलाको मुख्य आधार के हो ?
a)
उत्पादक
b)
विच्छेदक
c)
प्राथमिक उपभोक्ता
d)
द्वितीय उपभोक्ता
44.
आहार शृङ्खलाका स्तरहरू कति वटा हुन्छन् ?
a)
2
b)
3
c)
4
d)
5
45.

तल्लो पोषणस्तरबाट माथिल्लो पोषण स्तरमा कति प्रतिशत energy प्रवाह हुन्छ ?

a)

१०%

b)

५०%

c)

८०%

d)

९०%

46.

तल्लो पोषणस्तरबाट माथिल्लो पोषण स्तरमा कति प्रतिशत energy खर्च हुन्छ ?

a)

१०%

b)

५०%

c)

८०%

d)

९०%