wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali Quiz

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

चित्रकलाद्वारा निर्मित पहिला अक्षर के हुन् ?

a)

देवनागरी लिपि

b)

ज्याहू प्रतीकहरू र क्युनिफर्म लिपि

c)

यूनानी-फारसी लेखन प्रणाली

d)

रोमन लिपि

2.

'बज्रसत्त्व' शब्दको अर्थ के हो ?

a)

रेखा तानेर बनाइएको चित्रकला

b)

अलौकिक शक्ति भएका ५ बुद्धको समूह

c)

क्षमा माग्ने, बुद्धको एक अवतार

d)

भोजपत्रमा बनाइने चित्रकला

3.

नेपाली भाषाामा पुरा भनेकाे .....................हाे ।

a)

सबै

b)

बाँकी

c)

न सक्का

4.

विर भनेकाे ..............हाे ।

a)

बहादुर

b)

बुंगुरकाे भाले

c)

नाम लेख्दा लेखिने शब्द

5.

‘ हामी फुटबल खेल्छौं ' यो कस्तो वाक्य हो?

a)

प्रथम पुरुष

b)

दृतीय पुरुष

c)

तृतीय पुरुष

6.

‘ भोलि घाम लाग्छ ' को सम्भावनार्थ वाक्य …............हो।

a)

क. भोलि घाम लाग्ला।

b)

भोलि घाम लाग्नेछ।

c)

भोलि घाम लागोस्।

7.

तलका मध्ये कुन सही हाे ?

a)

मैले खाना खाएँ ।

b)

बुबाले खाना खायाे।

c)

भाइले खाना खानुभयाे ।

8.

गाउँछ गीत नेपाली कविता कसले रचना गरेकाे हाे ?

a)

माधवप्रसाद घिमिरे

b)

दैवज्ञराज न्याैपाने

c)

सिद्धिचरणा श्रेष्ठ

d)

लेखनाथ पाैड्याल

9.

तलको खाली ठाउँमा मिल्ने क्रियाविशेषण शब्द भर ।

बहिनी ओछ्यानमा .................निदाइछे ।

a)

टक्क

b)

खुरुक्क

c)

भुसुक्क

d)

मुसुक्क

10.

‘ म विद्यालय जान्छु ’ यो कुन पक्षको वाक्य हो ?

a)

सामान्य वर्तमान

b)

अपूर्ण वर्तमान

c)

सामान्य भूत

d)

सामान्य भविष्यत्

11.

नेपालीका स्वर वर्ण कतिवटा छन् ?

a)

b)

c)

d)

12.

गर्त शब्दको अर्थ , , , , , , , हो ।

a)

खाडल

b)

गतिलो

c)

गति

13.

अचारको लघुतावाची शब्द , , , , , हो ।

a)

थोपा

b)

छिटो

c)

पित्को

14.

नाथको पर्यायवाची शब्द के हो ?

a)

नाथे

b)

स्वामी

c)

नोकर

d)

शरीर

15.

परम्परादेखि चलिआएका सूत्रात्मक र गहन भनाइलाई के भनिन्छ ?

a)

टुक्का

b)

उखान

c)

शब्दभण्डार

d)

पारिभाषिक शब्द

16.

तलका मध्ये कुन सही हाे ?

a)

मैले खाना खाएँ ।

b)

बुबाले खाना खायाे।

c)

भाइले खाना खानुभयाे ।

17.

‘ कृष्ण विद्यालय जान्छ ' को अकरण वाक्य के हुन्छ?

a)

कृष्ण विद्यालय जानेछ।

b)

कृष्ण विद्यालय जांदैन।

18.

‘ गाउँछ गीत नेपाली ’ कविताका रचनाकार को हुन् ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

माधव प्रसाद घिमिरे

c)

पारिजात

d)

देवकुमारी थापा

19.

आकाश को वीपरीतार्थी शब्द , , , , , हो ।

a)

गगन

b)

पाताल

c)

पृथ्वी

20.

नाथको पर्यायवाची शब्द के हो ?

a)

नाथे

b)

स्वामी

c)

नोकर

d)

शरीर

21.

'आदि - आधी' कस्ता शब्द हुन् ?

a)

श्रुतिसमभिन्नार्थी शब्द

b)

अनेकार्थी शब्द

c)

उस्तै शब्द

d)

उल्टो शब्द

22.

म,तँ,ऊ कुन सर्वनाम हुन् ?

a)

दर्शकवाचक

b)

सम्बन्धवाचक

c)

पुरुषवाचक

23.

हामी गृहकार्य .............................. ।

a)

गर्छौं

b)

गर्छु

c)

गर्छौ

24.

२ ) खोला कविताका लेखक को हुन् ?

a)

माधव घिमिरे

b)

सत्यमोहन जोशी

c)

ललिता दोषी,

25.

के "एक, दुई, तिन" संख्याबोधक विशेषण हुन् ?

a)

का हुनु ! होइन । 😅

b)

यो कुरा साचो हो। 💯