Worksheetsविषय आचरण
Total questions: 12
Worksheet time: 7mins
Name
Class
Date
1.
सरसफाइ गर्ने मानिसलाई .....,...............भनिन्छ।
a)
डाक्टर
b)
कुचीकार
c)
चर्मकार
2.
बिरामीहरुलाई जाँचेर------ औषधी दिनु हुन्छ ।
a)
रोग अनुसारकोो
b)
समाजमा बस्ने
c)
चिटिक्क पारेर
3.
----------------- ज्ञानको ज्योति दिएर बार बालिकालाई ठूलो मान्छे बनाउन मद्दत गर्नु हुन्छ
a)
शिक्षकले
b)
डाक्टरले
c)
किसानले
4.
कपाल चिटिक्क पारेर ----------- भने-हामी नराम्रो र -------------देखिन्छौं
(a)
5.
कुनै पनि पेशा व्यवसाय ठूलो वा ___________हुँदैन।
a)
सानो
b)
चिटिक्क
c)
ज्ञानको ज्योति
6.
शिक्षक
a)
खेती गर्ने
b)
जुत्ता बनाउने
c)
पढाउने
7.
किसान
a)
समाजसेवी
b)
बिरामी जाँच्ने
c)
खेती गर्ने
8.
डाक्टर
a)
सरसफाइ गर्ने
b)
बिरामी जाँच्ने
c)
पढाउने
9.
कुचीकार
a)
खेती गर्ने
b)
सरसफाइ गर्ने
c)
जुत्ता बनाउने
10.
चर्मकार
a)
बिरामी जाँच्ने
b)
समाजसेवी
c)
जुत्ता बनाउने
11.
मेयर
a)
पढाउने
b)
समाजसेवी
c)
सरसफाइ गर्ने
12.
बिरामीहरुलाई जाँचेर------ औषधी दिनु हुन्छ ।
a)
रोग अनुसारको
b)
समाजमा बस्ने
c)
चिटिक्क पारेर
100 %
