wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

खरिदार SET-1

Total questions: 25

Worksheet time: 50mins

Name
Class
Date
1.

 20015%\frac{200}{15}\%  को भिन्न कति हुन्छ ?

a)

 403\frac{40}{3}  

b)

 215\frac{2}{15}  

c)

 340\frac{3}{40}  

d)

 152\frac{15}{2}  

2.

रु. 5000 अंकित मूल्य भएको एउटा बाइसाइकल रु. 4500 मा विक्री गरियो भने कति प्रतिशत छुट दिइएको रहेछ ?

a)

5% छुट

b)

10% छुट

c)

15% छुट

d)

20% छुट

3.

एउटा पसलेले एउटा घडी रु. 1600 मा किनेर रु. 2000 मा बेच्यो । उसको नाफा प्रतिशत कति छ ?

a)

15%

b)

20%

c)

25%

d)

30%

4.

यदि छिरिङ्गले एउटा मोबाइल सेट 10% नाफा गरेर रु. 7590 मा बेच्यो भने सो मोबाइलको क्रयमूल्य कति होला ?

a)

रु. 6,900

b)

रु. 8,349

c)

रु. 6,831

d)

रु. 6,731

5.
एकजना व्यक्तिको वार्षिक आय रु. 96,900 छ । वार्षिक रु. 80,000 भन्दा बढी आयमा 15 % कर लगाउँदा कति कर तिर्नुपर्ला ?
a)
रु. 2,000
b)
रु. 2,530
c)
रु. 2,535
d)
रु. 2,480
6.

जम्मा विक्री रकमको 2% का दरले रु. 1,200 कमिसन पाउन कति मूल्य बराबरको सामान बेच्नुपर्ला ?

a)

रु. 6,000

b)

रु. 60,000

c)

रु. 24,000

d)

रु. 2,000

7.

यदि प्रति रूपैयाँ प्रति 4 महिनाको व्याज 5 पैसा भए प्रतिशत प्रतिवर्षको व्याजदर कति होला ?

a)

8%

b)

10%

c)

12%

d)

15%

8.

यदि P, T, R, CA र CI ले क्रमशः सावाँ, समय, व्याजदर, चक्रीय मिश्रधन र चक्रीय व्याज जनाउँछ भने तलका मध्ये कुन चाहिँ गलत छ ?

a)

CA = P(1+R100)TCA\ =\ P\left(1+\frac{R}{100}\right)^T

b)

CI = P(1+R100)TPCI\ =\ P\left(1+\frac{R}{100}\right)^T-P

c)

CI = P(1+R100)T1CI\ =\ P\left(1+\frac{R}{100}\right)^T-1

d)

CI = P[(1+R100)T1]CI\ =\ P\left[\left(1+\frac{R}{100}\right)^T-1\right]

9.

रु. 7,500 को वार्षिक 10% व्याजदरले 2 वर्षमा हुने मिश्रित व्याज र साधारण व्याजको अन्तर कति होला ?

a)

75

b)

60

c)

70

d)

125

10.

रु. 1,200 पर्ने घडीको मूल्य 10% ह्रास कट्टा हुन्छ भने सो घडीको एक वर्ष पछिको मूल्य कति हुनेछ ?

a)

रु. 980

b)

रु. 1,080

c)

रु. 1,180

d)

रु. 1,280

11.

एउटा सहरको जनसङ्ख्या अहिले 20,000 छ र जनसङ्ख्या प्रतिवर्ष 2% वृद्धि हुन्छ । दुई वर्ष पछि उक्त सहरको जनसङ्ख्या कति हुन्छ ?

a)

28,800

b)

20,808

c)

19,200

d)

19,192

12.

यदि $5 = £4 र रु. 225 = $3 छ भने रु. 5625 मा कति पाउण्ड साट्न सकिन्छ ?

a)

40

b)

50

c)

60

d)

70

13.

कुनै घरको विद्युत् मिटरको चैत्र महिनाको अंक 950 युनिट वैशाख महिनाको अंक 1125 युनिट रहेछ भने प्रति युनिट रु. 8 को दरले 5% छुट पछिको बिलको रकम कति हुन्छ ?

a)

रु. 1,400

b)

रु. 1,450

c)

रु. 1,430

d)

रु. 1,330

14.

टेलिफोनको महसुल दर 175 कलसम्मको लागि न्यूनतम रु. 200 र थप कलको लागि प्रतिकल रु. 1.50 छ । 10% सेवा शुल्क र 10% मूल्य अभिवृद्धि कर सहित 215 कलको महसुल कति पर्छ ?

a)

रु. 314.60

b)

रु. 272.60

c)

रु. 272

d)

रु. 312

15.

21 cm व्यास भएको गोलाको आयतन कति होला ?

a)

4651 cm3

b)

4751 cm3

c)

4851 cm3

d)

4951 cm3

16.

एउटा त्रिभुजका भुजाहरू 3:6:8 को अनुपातमा छन् । यदि परिमिति 340 से.मी. भए सबैभन्दा लामो भुजाको लम्बाई कति होला ?

a)

130

b)

120

c)

160

d)

210

17.

आधारको अर्धव्यास 14 cm र उचाइ 6 cm भएको बेलनाको पूरा सतहको क्षेत्रफल कति हुन्छ ?

a)

528 वर्ग से.मी.

b)

1760 वर्ग से.मी.

c)

880 वर्ग से.मी.

d)

1056 वर्ग से.मी.

18.

दिइएको तथ्याङ्को मध्यिका कति हुन्छ ?


12, 1, 10, 1, 9, 3, 4, 9, 7, 9

a)

7

b)

9

c)

8

d)

6.5

19.

रसुवा जिल्लामा 2067 सालको कोदो 7000 टन फल्यो भने धान कति टन फलेछ होला ? (उल्लिखित चित्रबाट)

a)

23000 टन

b)

24000 टन

c)

25000 टन

d)

26000 टन

20.

दिइएको तथ्याङ्कको मध्यक ज्याला रु. 19 भए 'P' को मान कति हुन्छ ?

a)

10

b)

12

c)

15

d)

18

21.

रु. 12,000 ले 4 जना मानिसहरूलाई पुग्छ भने 5 जना मानिसहरूलाई कति रूपैंया चाहिन्छ ?

a)

रु. 15,000

b)

रु. 14,000

c)

रु. 9,600

d)

रु. 1,600

22.

16 ÷ 4 ( 3 – 5 )


को मान तलका मध्ये कुन चाहिँ हो ?

a)

8

b)

– 8

c)

– 2

d)

2

23.

8 वटा कलमको मूल्य रु. 96 पर्छ भने अरु थप 7 वटा कलम किन्न जम्मा कति रकम आवश्यक पर्ला ?

a)

रु. 180

b)

रु. 84

c)

रु. 264

d)

रु. 174

24.

रामको मासिक आम्दानी रु. 12000 छ । उसले प्रतिमहिना 85% खर्च गर्छ भने 1 वर्षमा कति बचत गर्ला ?

a)

रु. 25,500

b)

रु. 21,600

c)

रु. 23,200

d)

रु. 20,200

25.

3 कि.मी.को कति प्रतिशत 600 मिटर हो ?

a)

20 %

b)

200 %

c)

40 %

d)

50 %