NEW
Font size
Worksheetsकक्षा६ नेपाली
Total questions: 20
Worksheet time: 10mins
हाम्रो देशको वर्तमान प्रधानमन्त्रीको नाम के हो ?
बिद्यादेवि भन्डारी
शेर बहादुर देउवा
हाम्रो देशमा कतिवटा जिल्ला छन् ?
७५
७६
७७
७८
के हामीलाई पानी आवश्यक पर्छ ?
पर्छ
पर्दैन
नेपालको प्रथम राष्ट्रपतिको नाम के हो ?
बिद्यादेवि भन्डारी
रामवरण यादव
नेपालको उत्तरतर्फ कुन देश छ ?
भारत
चीन
पाकिस्तान
नेपालको राष्ट्रिय पन्क्षीको नाम के हो ?
काग
डाफे
परेवा
संसारको सबभन्दा लामो नदी कुन हो ?
नाइल
गन्गा
मिसिसिपि
संसारको सबभन्दा अग्लो हिमाल कुन हो ?
मनास्लु
सगरमाथा
जुगल
नेपालको सबैभन्दा लामो नदी कुन हो ?
कोसी
कर्णाली
सेती
संसारको सबैभन्दा ठूलो देश कुन हो ?
इटाली
रसिया
भारत
नेपालको राष्ट्रिय जनावरको नाम के हो ?
गाई
गोरु
भेडा
नेपाल कुन महादेशमा पर्दछ ?
एसिया
अफ्रिका
युरोप
सगरमाथा कुन जिल्लामा पर्दछ ?
मुगु
सोलुखुम्बु
मुस्ताङ
नेपालको राजधानी सहरको नाम के हो ?
काठमाडौं
पोखरा
बिराटनगर
पोखरा कुन जिल्लामा पर्दछ ?
काठमाडौं
कास्की
सोलुखुम्बु
नेपालको राष्ट्रिय फूलको नाम के हो ?
सयपत्री
लालीगुरास
मखमली
भारतको राजधानी सहर कुन हो ?
मुम्बई
न्युदिल्ली
लखनउ
नेपालको ठुलो नदीको नाम के हो ?
सेती
कोसी
महाकाली
नेपालमा कतिवटा प्रदेशहरु छन् ?
६
७
८
काठमाडौं कुन प्रदेशअन्तर्गत पर्दछ ?
१
२
३
