NEW
Font size
S
M
L
XL
Worksheetsहाम्रो सेरोफेरो
Total questions: 13
Worksheet time: 5mins
Name
Class
Date
1.
अब के गर्ने होला!!!!!
a)
ठिक्क पर्यो भन्ने
b)
राम्रो भयो भन्ने
c)
लुगा सफा गर्न सहयोग गर्ने
2.
म साथीसँग खाजा ___________
a)
बाँडेर खान्छु
b)
देखाई देखाई खान्छु
c)
खोसेर खान्छु
3.
म जमीन मुनि फाल्छु।
a)
आँप
b)
बोडी
c)
आलु
4.
मलाई काचै खाना मिल्छ।।।
a)
मुला
b)
आलु
c)
दुध
5.
म मान्छेहरूको आँखा तेजिलो बनाउछु।।
a)
साग
b)
टमाटर
c)
पियाज
6.
म सेतो रंग को तरल पदार्थ हु।।।।
a)
b)
c)
7.
म जमीन मुनि फाल्छु।।।
a)
b)
c)
8.
मेरो स्वाद अमिलो हुन्छ।।।
a)
b)
c)
9.
म स्वस्थवर्धक खाना हु।।।
a)
रोटी सब्जी
b)
चाउ चाउ
c)
चिप्स
10.
म जनावर बाट पहिने खाना हु।।।
a)
भात
b)
साग
c)
मासु
11.
म बोटबिरुवा बाट पाहिने खाना हु।।।।
a)
अण्डा
b)
फलफूल
c)
दुध
12.
जनावरबाट पाइने खाना_____ हो।।
a)
दुध
b)
रोटी
c)
दाल
13.
बोटबिरुवा बाट पाइने खाना_______हो।।।
a)
पनीर
b)
मासु
c)
दाल
Reset
