WorksheetsQuizz
Total questions: 9
Worksheet time: 5mins
Name
Class
Date
1.
पसलेको काम के हो?
a)
समान बेच्ने
b)
पढाउने
c)
कपाल काट्ने
2.
शिक्षक को काम के हो?
a)
गाडी कुदाउने
b)
पढाउने
c)
खाना पकाउने
3.
डाक्टरको काम के हो?
a)
बिरामी हेर्ने
b)
पूजा गर्ने
c)
समान बेच्ने
4.
बुबाका बुबालाई क भनिन्छ?
a)
हजुरआमा
b)
हजुरबुबा
c)
काका
d)
काकी
5.
आमाकी दिदीलाई के भनिन्छ?
a)
फुपु
b)
काका
c)
ठूली आमा
6.
आमाका भाईलाई के भनिन्छ?
a)
मामा
b)
दादा
c)
भाई
7.
जनावर बाट पाइने खाना_________ हो।।
a)
मासु
b)
भात
c)
रोटी
8.
बोटबिरुवा बाट पाइने खाना ___________हो।
a)
फलफूल
b)
दुध
c)
पनीर
9.
हतार हतार गरेर टन्न खाना खानु पर्छ।।
a)
ठीक
b)
बेठीक
100 %
