NEW
Font size
Worksheetsnepali quizz class 7
Total questions: 16
Worksheet time: 8mins
फार्मेसी पेसा भन्नाले कस्तो कामलाई बुझउदछ ?
घर बनाउने काम
विधार्थीलाई पढाउने काम
औषधि बेच्ने काम
लुगा सिलाउने काम
कृषिमा आधारित पेसf कुन चाहि होइन ?
तरकारी खेती
माछा पालन
फलफूल उत्पादन
शिक्षण
‘जोई’ शब्दको अर्थ कुन हो ?
श्रीमती
लोग्ने,
साथी,
बुहारी
तस्बिरमा देखेको यी व्यक्ति को हुन ?
नारायण गोपाल
गोपाल योञ्जन
राम कृष्ण ढकाल
यम बराल
तस्बिरमा देखेको यी व्यक्ति को हुन ?
राजेस हमाल
निखील उप्रेती
भुवन के.सी.
याे तस्विर --------काे हाे ।
विनाेद चाैधरी
राजेश हमाल
कालीप्रसाद रिजाल
तस्बिरमा देखेको यी व्यक्ति को हुन ?
लुइ पास्चर
अल्बर्ट आइन्सटाइन्
अब्दुल कलाम
तस्बिरमा देखेकी यी महिला को हुन् ?
करिस्मा मानन्धर
मदर टेरेसा
फ्लाेरेन्स नाइटिङ्गेल
तस्बिरमा देखेको यी व्यक्ति को हुन् ?
गणेशमान सिह
गिरिजाप्रसाद काेइराला
बि पि काेइराला
तस्बिरमा देखेको यी नारी को हुन् ?
फ्लाेरेन्स
मदर टेरेसा
विद्यादेवी भन्डारी
तस्बिरमा देखेको यी महिला को हुन् ?.
पूजा चन्द
विद्यादेवी भन्डारी
रानी एश्वर्य
तस्बिरमा देखेको यी व्यक्ति को हुन् ?
शेरबहादुर देउवा
के पी आेली
गगन थापा
प्रचण्ड
तस्बिरमा देखेको यी व्यक्ति को हुन् ?
सिद्धिचरण श्रेष्ठ
माधव घिमिरे
बालकृष्ण सम
लक्ष्मीप्रसाद देवकाेटा
याे कस्काे तस्बिर हाे ?
कमला घिमिरे
पासाङ ल्हामु शेर्पा
झमक घिमिरे
पारिजात
तस्बिरमा देखेको यी व्यक्ति को हुन् ?
बालकृष्ण सम
गिरिजा बाबु
भैरव अर्याल
भूपि शेरचन
तस्बिरमा देखेको यी व्यक्ति को हुन् ?
पारिजात
झमक घिमिरे
सुजाता काेइराला
रेणु दाहाल
