NEW
Font size
S
M
L
XL
Worksheetsजनसंख्या र जनसांख्यिकी
Total questions: 7
Worksheet time: 4mins
Name
Class
Date
1.
जनसंख्याको शाब्दिक अर्थ के हो?
a)
सामाजिक समस्या हो
b)
सुरक्षा सम्बन्धी नियम हो
c)
मानिसको संख्या हो
d)
जलवायु परिवर्तन हो
2.
जनसंख्या सबै ठाउँमा एकनास हुन्छ?
a)
ठीक
b)
बेठीक
3.
वि.सं. २०६८ अनुसार नेपालको कुल जनसंख्या ……………… हो।
a)
१,६४,९४,५०४
b)
२,६४,९४,५०४
c)
३,६४,९४,५०४
d)
४,६४,९४,५०४
4.
बढी सुविधा हुने ठाउँमा ……………… हुन्छ।
a)
जनसंख्या बढी
b)
जनसंख्या थोरै
c)
जनसंख्या एकनास
d)
जनसंख्या कम
5.
हाम्रो देशमा हरेक………… वर्षमा जनगणना गरिन्छ।
a)
५
b)
१०
c)
१५
d)
२०
6.
निम्न मध्ये कुन जनसंख्याको महत्व होइन?
a)
विकास कार्य सम्पन्न गर्न मद्दत पुग्छ
b)
उत्पादनमूलक कार्यमा कमी हुन्छ
c)
प्रशासनिक कार्य गर्न सहज हुन्छ
d)
घरेलु / सामाजिक कार्य गर्न सहज हुन्छ
7.
वि.सं. २०६८ मा नेपालको कतियौं जनगणना भएको थियो?
a)
नवौं
b)
दसौं
c)
एघारौ
d)
बाह्रौं
Reset
