Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Class 3

Total questions: 10

Worksheet time: 2mins

Name
Class
Date
1.

तिम्रो परिवार म कति जना हुनुहुन्छ ?

a)

१

b)

२

c)

३ जना भन्दा बढी

2.

तिम्रो बिद्यालय को नाम के हो?

a)

नोर्थ पोइन्ट बिद्यालय

b)

पिसजोन बिद्यालय

c)

बेबी लोन बिद्यालय

3.

तिम्रो बिद्यालय कहाँ छ?

a)

धरान

b)

इटहरी

c)

बिराटनगर

4.

तिम्रो बिद्यालय कुन प्रदेश मा पर्छ ?

a)

प्रदेश न १

b)

प्रदेश न २

c)

प्रदेश न ३

5.

तिम्रो बिद्यालय कुन जिल्ला मा पर्छ ?

a)

मोरङ

b)

सिरहा

c)

सुनसरी

6.

गित गाउने लाइ के भनिन्छ ?

a)

किसान

b)

गायक

c)

पुजारी

7.

कपाल कात्नेलाई के भनिन्छ ?

a)

प्रहरी

b)

कलाकार

c)

हजाम

8.

बिरामी जाँच्ने लाइ के भनिन्छ ?

a)

सिकर्मी

b)

डाक्टर

c)

चित्रकार

9.

माछामासु बेच्ने लाइ के भनिन्छ ?

a)

धोबि

b)

कसाइ,

c)

ब्यापारी

10.

फलफूल कसरी खान मिल्छ ?

a)

कच्चै

b)

पकाएर