wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपालमा अवस्थित विभिन्न धार्मिक स्थलहरु

Total questions: 9

Worksheet time: 5mins

Name
Class
Date
1.

पशुपति नाथ कुन जिल्लामा पर्दछ?

a)

काठमाडौं

b)

भक्तपुर

c)

ललितपुर

2.

स्वयम्भुनाथ कुन जिल्लामा पर्दछ?

a)

काठमाडौं

b)

भक्तपुर

c)

ललितपुर

3.

जामेमस्जिद ..... जिल्लामा पर्दछ

a)

ललितपुर

b)

भक्तपुर

c)

काठमाडौं

4.

लुम्बिनी कुन जिल्लामा पर्दछ?

a)

काठमाडौं

b)

धनुसा

c)

कपिलवस्तु

d)

चितवन

5.

स्वर्गद्वारी कुन जिल्लामा पर्दछ?

a)

दाङ

b)

प्युठान

c)

रोल्पा

d)

बाँके

6.

तलका मध्य कुन ठिक?

a)

जनकपुरधाम धनुसामा पर्छ।

b)

जनकपुर धाम धनुसामा पर्दैन।

7.

धर्म धर्म बिचको विभेद नै धार्मिक सहिष्णुता हो।

a)

ठिक

b)

बेठिक

8.

मनकामना मन्दिर कुन जिल्लामा छ?

a)

गोरखा

b)

धनुसा

c)

धादिङ

9.

मनकामना मन्दिर कुन जिल्लामा छ?

a)

गोरखा

b)

धनुसा

c)

धादिङ