Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

पाठ ३ हाम्राे खानेकुरा,पाठ ४ हाम्राे खेलाैना पाठ ६ हाम्राे क

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

हामीले सधैँ ..........खाना खानुपर्छ ।

a)

स्वस्थ

b)

अस्वस्थ

2.

दुध ..............ले दिन्छ ।

a)

गाेरू

b)

साँडे

c)

गाई

3.

.............अन्न हाे ।

a)

धान

b)

आलु

c)

स्याउ

4.

फलफुलकाे स्राेत .............................हाे ।

a)

जनावर

b)

बाेटबिरूवा

5.

माछा,मासु, अन्डा ,दुध ,दहि , घिउ आदिबाट ...... पाइन्छ ।

a)

प्राेटिन

b)

कार्बाेहाइड्रेट

c)

भिटामिन

6.

............... काँचै खान मिल्ने खानेकुरा हाे ।

a)

आलु

b)

माछा

c)

गाँजर

7.

माैरी पालन ............का लागि गरिन्छ ।

a)

मह

b)

दुध

c)

अन्डा

8.

ताताेआलु खेलमा ...........काे प्रयाेग गरिन्छ ।

a)

डाेरी

b)

बल

c)

रूमाल

9.

खेलाैना खेलीसकेपछि ...........राख्नुपर्छ ।

a)

जथाभावि

b)

सहि ठाउँमा

10.

हामीले आफूले सक्ने काम आफैँ गर्नुपर्छ ।

a)

ठिक

b)

बेठिक

11.

बिहान अबेर उठ्ने बानी राम्राे हाे ।

a)

ठिक

b)

बेठिक

12.

डनक्टरले लुगा सिलाउने काम गर्छन् ।

a)

ठिक

b)

बेठिक

13.

सुचीकार भनेकाे काे हाे ?

a)

पढाउने मानिस

b)

लुगा सिलाउने मानिस

c)

जुत्ता सुधार गर्ने मानिस

14.

चित्रमा देखाइएकाे खानेकुराकाे स्राेत कुन हाे ?

a)

बाेटबिरूवा

b)

जनावर

15.

चित्रमा देखाइएकाे खेलाैनाकाे नाम के हाे ?

a)

कार

b)

पुतली

c)

टेडी

16.

दिइएकाे चित्र के हाे ?

a)

फल

b)

तरकारी

c)

अन्न

17.

चित्रमा देखाइएकाे खानेकुरा कस्ताे खानेकुरा हाे ?

a)

स्वस्थ

b)

अस्वस्थ

18.

चित्रमा देखाइएकाे खानेकुराबाट हामी के पाउछाैँ ?

a)

भिटामिन

b)

कार्बाेहाड्रेट

c)

प्राेटिन

19.

हामीले आफ्नाे काम आफैँ गर्नुपर्छ ।

a)

ठिक

b)

बेठिक

20.

सुचीकारले के काम गर्छन् ?

a)

कपडा धुने

b)

कपडा सिलाउने

c)

बिमान उडाउने

21.

डाक्टरकाे काम के हाे ?

a)

बिरामीकाे उपचार गर्ने

b)

गाडि कुदाउने

c)

पढाउने

22.

पढाउने वा सिकाउने काम कसले गर्न्रहुन्छ ?

a)

ड्राइभरले

b)

पाइलटले

c)

शिक्षकले

23.

देखाइउकाे चित्र कुन ऋतुकाे हाे ?

a)

गृष्म ऋतु

b)

वर्षा ऋतु

c)

बसन्त ऋतु

24.

वर्षा ऋतु................. ऋतु हाे ।

a)

पानी पर्ने

b)

घाम लाग्ने

c)

हिउँ पर्ने

25.

सहयाेग लिने र दिने बानी राम्राे हाे ।

a)

ठिक

b)

बेठिक