Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

हाम्राे सेराेफेराे

Total questions: 24

Worksheet time: 12mins

Name
Class
Date
1.

बिजुलीबाट चल्ने सामान प्रयाेग गर्दा............ अपनाउनु पर्छ ।

a)

सावधानी

b)

लापरवाहि

2.

तल दिइएका सामानहरूमध्ये कुन सामानलाई बिजुली चाहिँदैन ?

a)

टेलिभिजन

b)

टेलिफाेन

c)

माेबाइल

d)

प्रेसर कुकर

3.

इन्डक्सन चुलाे के कामकालागि प्रयाेग हुन्छ ?

a)

लुगा धुन

b)

खाना ताजा राख्न

c)

खाना पकाउन

4.

तल दिइएका सामान मध्ये कुन सामानलाई बिजुली चाहिन्छ ?

a)

ल्यापटप

b)

जाँताे

c)

थाल

d)

ढिकी

5.

बिजुलीकाे पुयाेग गर्दा किन हाेसियार हुनुपर्छ ?

a)

करेन्ट लाग्न सक्छ ।

b)

टाेक्न समक्छ ।

c)

कुट्न सक्छ ।

6.

बिजुली नचाहिने सामानमा टिक लगाउनुहाेस् ।

a)
b)
c)
7.

खाना पकाउने इन्धनमा दाउरा पनि पर्छ ।

a)

ठिक

b)

बेठिक

8.

बिजुलीकाे खाली तार छुँदा केहि हुदैन ।

a)

ठिक

b)

बेठिक

9.

इन्डक्सन चुलाेलाई बिजुली चाहिँदैन ।

a)

ठिक

b)

बेठिक

10.

बत्ती बालेर उज्यालाे बनाउन बिजुली चाहिन्छ ।

a)

ठिक

b)

बेठिक

11.

आवाजलाई ध्वनी पनि भनिन्छ।

a)

ठिक

b)

बेठिक

12.

घिन्ताङ घिन्ताङ आवाज मुरलीकाे हाे ।

a)

ठिक

b)

बेठिक

13.

चर्काे आवाजमा रेडियाे सुन्नु.............. बानी हाे ।

a)

राम्राे

b)

नराम्राे

14.

अरूलाई बाधा नपुग्ने गरी बाजा बजाउनु .......बानी हाे।

a)

राम्राे

b)

नराम्राे

15.

एयरफाेनमा चर्काे आवाज राखी सुन्दा... .......बहिराे हुन सक्छ ।

a)

आँखा

b)

नाक

c)

कान

16.

घन्टीकाे आवाज कस्ताे हुन्छ ?

a)

टिनटिन

b)

घिन्ताङ घिन्ताङ

c)

टिरिरि

17.

बिजुली नहुदा संसार ..........हुन्छ ।

a)

उज्यालाे

b)

अन्धकार

18.

धेरै जसाे शहरबजारमा प्रयाेग हुने इन्धन ........ चुलाे हाे।

a)

दाउराकाे

b)

ग्याँस

19.

बिधुतकाे बचत गर्न के गर्नुपर्छ ?

a)

प्रयाेग पछि बन्द गरेर

b)

चलाइ राखेर

20.

दिइएकाे चित्रकाे नाम के हाे ?न

a)

तबला

b)

मादल

21.

चित्रमा भएकाे वस्तु प्रयाेग गर्न के काे आवस्यकता पर्छ ?

a)

बिजुली

b)

पानी

22.

देखाइएकाे चित्र के काे हाे ?

a)

खीर

b)

क्वाँटी

23.

देखाइएकाे चित्रमा भएकाे सामान कुन दिनमा प्रयाेग गरिन्छ ?

a)

कृृष्ण जन्माष्टमीमा

b)

जनैपूर्णीमा अर्थात रक्षा बन्धनमा

24.

चित्रमा कुन भगवानकाे तस्विर देखाइएकाे छ?

a)

माहादेव

b)

श्रीकृष्ण

c)

ब्रम्हा