Worksheetsहाम्राे सेराेफेराे -एकाइ-५,६,७,८
Total questions: 20
Worksheet time: 10mins
जीवन हुने वस्तुलाई के भनिन्छ?
सजीव वस्तु
निर्जीव वस्तु
मानव निर्मित वस्तु
प्राकृतिक वस्तु
किताब कस्ताे वस्तु हाे ?
सजीव
निर्जीव
प्राकृतिक
सूर्य ..................वस्तु हाे ।
मानव निर्मित
प्राकृतिक
सजीव
करेला ............................. हुन्छ।
तिताे
गुलियाे
अमिलाे
चिनी कस्ताे हुन्छ ?
नुनिलाे
गुलियाे
पिराे
ठुला बिरूवालाई ....................... भनिन्छ ।
रुख
बुट्यान
झारपात
साना तर डाँठ कडा भएका बिरूवा ................................ हुन् ।
रूख
बुट्यान
झारपात
जरा माटाे..................... हुन्छ ।
माथि
मुनि
हामीले हाम्राे वरपर ........................... राख्नुपर्छ ।
हिलाे
फाेहाेर
सफा
घरबाट निस्कने फाेहाेरलाई ...............................फाल्नु हुदैन ।
जथाभावी
निराेगी
सफा
तलकामध्ये ............................... प्राकृतिक वस्तु हाेइन ।
बाेटबिरूवा
जनावर
चराचुरूङ्गी
पेन्सिल
टिभी...................................वस्तु हाे ।
चारपाटे
लाम्चाे
तीनकुने
ट्रक............................... वस्तु हाे ।
सानाे
ठुलाे
रूवा कस्ताे वस्तु हाे ?
कडा
नरम
चिप्लाे
खरायाे र कछुवाकाे दाैडमा कसले जित्याे ?
खरायाेले
कछुवाले
मुसाले
बाँदरले
जमरा र टिका लगाउने चाड कुन हाे ?
दशैँ
माघी
तिहार
हाेली
नमाज कुन पर्वमा पढिन्छ ?
छठ
तिहार
इद
क्रिसमस
सूर्यकाे पूजा गरिने चाड कुन हाे ?
दशैँ
हाेली
छठ
इद
घरमा मान्यजन आउँदा ......................... गर्नुपर्छ ।
स्वागत
अपमान
अनादर
आफन्त तथा साथीलाई भेट्दा .......................... गर्नुपर्छ ।
बाइ बाइ
अभिवादन
अनादर
