Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali

Total questions: 16

Worksheet time: 8mins

Name
Class
Date
1.

ओकार लागेकाे शब्द।

a)

कोठा

b)

मलम

c)

हिमाल

2.

उकार लागेको शब्द।

a)

कलस

b)

जुनार

c)

दैलो

3.

आकार लागेका शब्द।

a)

हलचल

b)

जामा

c)

पुजा

4.

उकार लागेका शब्द।

a)

कुसल

b)

जामा

c)

काका

5.

ओकार लागेका शब्द।

a)

फोटो

b)

कमल

c)

तराजु

6.

आइतबार पछि कुन बार आउँछ?

a)

बुधबार

b)

सोमबार

c)

सनिबार

7.

अन्तिम बार कुन हो?

a)

बिहिबार

b)

आइतबार

c)

सनिबार

8.

किताब कुन मात्रा लागेको शब्द हो?

a)

उकार

b)

इकार

c)

एकार

9.

ओकार लागेको शब्द कुन हो?

a)

मामा

b)

तरकारि

c)

माटो

10.

मोजा कुन मात्रा लागेको शब्द हो?

a)

एकार

b)

आोकार

c)

आकार

11.

किताब कुन मात्रा लागेको शब्द हो?

a)

इकार

b)

उकार

c)

एकार

12.

एक वर्षमा कति महिना हुन्छ?

a)

सात

b)

बाह

c)

दस

13.

औकार लागेको शब्द कुन हो?

a)

मौरी

b)

हुलाक

c)

जुस

14.

फलफूल को नाम

a)

चेरि

b)

आलु

c)

दाल

15.

चराको नाम।

a)

गाइ

b)

कछुवा

c)

भंगेरा

16.

तरकारीको नाम

a)

स्याउ

b)

सुन्तला

c)

काउली