NEW
Font size
WorksheetsGeneral Knowldge
Total questions: 10
Worksheet time: 5mins
UNO बाट सिफारिस बिश्वो मा कती वटा अल्प बिकसित देशहरु छन ?
43
44
45
46
रियो सम्मेलन कहिले भयको थियो ?
1991
1992
1993
1893
प्रिथिवी सम्मेलन कहिले भयको थियो ?
1992
1892
1893
1993
रियो सम्मेलन ले पारीत गरेका मुख्य बिषय कुन होइन ?
एजेडा 21
जैबिक बिबिधता
बाल संरक्षण निती
जल बायु परिवर्तन
बन संरक्षण निती
एजेन्डा 21 लागु भयका जिल्ला कुन कुन हुन ?
Dang, Surkhet, Kailali
Banke, Chitawan, Jumla
Darchula, Jumla, Jhapa
Rupandehi, Pyauthan, Achham
नेपालमा कती किसिम का परिस्थितीक प्रणाली पाईन्छ?
117
118
119
120
जैबिक बिबिधात दिवस कहिले मनाइन्छ?
May 21
may 22
june 11
january 25
CITIES सन्धी कहिले हस्तक्षर भयको थियो ?
सन 1973 marcha 3
सन 1873 march 3
सन 1981 july 3
सन 1881 july 3
रामासार सन्धी मा हस्ताक्षर कहिले भयको थियो ?
सन 1972 january 3
सन 1973 may 3
सन 1971 february 2
सन 1974 December 22
घोडा घोडी ताल कैलाली कहिले राम सार सुचिमा सुचिक्रित भयो ?
सन 2002
सन 2001
सन 2000
सन 2003
