wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

पाठ २ ' सन्तुष्टि '

Total questions: 13

Worksheet time: 7mins

Name
Class
Date
1.

१) ' सन्तुष्टि ' पाठ साहित्यको कुन विधामा पर्छ ?

a)

कथा

b)

कविता

c)

रुपक

2.

२) ' सन्तुष्टि ' कस्तो कविता हो ?

a)

गद्य

b)

पद्य

c)

दुबै होइन

3.

३) ' सन्तुष्टि ' कुन छन्दमा लेखिएको कविता हो ?

a)

मन्दाक्रान्ता

b)

उपजाति

c)

अनुष्टुप

4.

४) ' सन्तुष्टि ' कविताका रचनाकार को हुन् ?

a)

माधव घिमिरे

b)

देवी नेपाल

c)

भरतजाज पन्त

5.

५) भरतराज पन्त कुन काव्य धाराका कवि हुन् ?

a)

परिष्कारवादी

b)

स्वच्छन्दतावादी

c)

प्रगतिवादी

6.

६) भरतराज पन्त कस्ता कवि मानिन्छन् ?

a)

गद्यशैलीमा कविता लेख्ने

b)

छन्दमा कविता लेख्ने

c)

बहर ( उर्दू ) छन्दमा कविता लेख्ने

7.

७) अनुष्टुप छन्दमा प्रत्येक चरणमा कति कति

अक्षर हुन्छन् ? ््

a)

१६ - १६

b)

८ - ८

c)

१० - १०

8.

८) कविताको एक श्लोकमा कति चरण ( पाउ )

हुन्छन् ?

a)

b)

c)

9.

९) ' सन्तुष्टि ' शब्दको अर्थ कुन होइन ?

a)

प्रशन्नता

b)

असन्तोक

c)

तृप्ति

10.

१०) सुख र सन्तोषको कारण के हो ?

a)

भौतिक सम्पन्नता

b)

आत्मिक सन्तुष्टि

c)

आत्मग्लानि

11.

११) एउटा मान्छेलाई सुत्न कति जमिन चाहिन्छ ?

a)

३ हात

b)

४ हात

c)

५ हात

12.

१२) जाँगर भएको मान्छेलाई के गर्नुपर्दैन ?

a)

काम गर्न कर गर्नुपर्दैन

b)

सुत्न कर गर्नु पर्दैन

c)

खान कर गर्नुपर्दैन

13.

१३) मानसिक सुख र सन्तुष्टि प्राप्त गर्न केको

आवश्यकता पर्दैन ?

a)

विलासिता

b)

उदारता

c)

मिजासिलो मित्र