wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepal in Quiz

Total questions: 40

Worksheet time: 20mins

Name
Class
Date
1.

कागबेनी कुन नदी को किनारा मा अवस्थित छ?

a)

मर्स्याङदी

b)

कालीगण्डकी

c)

बुढीगण्डकी

d)

त्रिशुली

2.

नेपालको सबभन्दा अग्लो स्थानमा रहेको बस्ती कुन हो?

a)

लुक्ला

b)

छार्काभोट

c)

बारपाक

d)

नाम्चे

3.

विश्वको कुल जलराशी मध्ये नेपाल ले कति प्रतिशत ओगट्छ?

a)

2.27%

b)

3.78%

c)

3.57%

d)

2.57%

4.

झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्ला ला‌ई चिनिन्छ?

a)

कास्की

b)

बाग्लुङ

c)

पर्वत

d)

गोर्खा

5.

नेपालको कुन नदी माथि बनेको पुल लाई one pillar bridge पनि भनिन्छ?

a)

मोदीखोला

b)

महाकली

c)

कर्णाली

d)

सेती

6.

लेक को जंगल लाई पाल भनिन्छ भने तराई को जंगल लाई के भनिन्छ?

a)

झाडी

b)

झोडा

c)

बन

d)

चारकोसे

7.

सगरमाथा कुन गा.वि.स. मा पर्छ?

a)

नाम्चे

b)

सोलु

c)

चिम्जोङ

d)

खुम्जोङ

8.

जोगबुढा उपत्यका कुन जिल्ला मा पर्दछ?

a)

सोलुखुम्बु

b)

डडेल्धुरा

c)

रसुवा

d)

धादिङ

9.

Where is the tallest bridge of Nepal?

a)

Bridge over Marsyangdi river

b)

Bridge over Modikhola

c)

Bridge over Tinau river

d)

Bridge over Mohana river

10.

How many places of Nepal have been declared wetlands (simsar) now?

a)

8

b)

9

c)

11

d)

10

11.

From which Veda did music originate?

a)

Riga Veda

b)

Atarva Veda

c)

Sama Veda

d)

Yajur Veda

12.

राजधानीमा सम्पन्न किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस टिन–२०१५’ को उपाधी कसले जितिन्?

a)

सुम्निमा पौडेल

b)

सुमिना घिमिरे

c)

अदिति बुढाथोकी

d)

अजिना कार्की

13.

तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन?

a)

हेमकर्ण सेन

b)

पृथ्वीपाल सेन

c)

महीपाल सेन

d)

अनिरुद्ध सेन

14.

वहुप्रतिक्षित बाह्र वर्षे गोदावरी सिंहस्थ मेला कहिले सुरु भएको हो?

a)

वि.सं. २०७२ भाद्र १

b)

वि.सं. २०७४ असोज ५

c)

वि.सं. २०७५ माघ १५

d)

वि.सं. २०७४ कार्तिक २१

15.

नेपालमा मुल्य अभिबृद्धि कर कहिलेदेखि लागु भएको हो?

a)

वि.सं. २०५६ श्रावन १

b)

वि.सं.२०५४ मङ्सिर १

c)

वि.सं.२०५५ माघ २

d)

वि.सं.२०५६ मङ्सिर १

16.

नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो?

a)

मल्ल काल

b)

शाह काल

c)

लिच्छवी काल

d)

राणा काल

17.

“युवराजधिराज” घोषणा गर्ने प्रथम राजा को हुन ?

a)

अंशुवर्मा

b)

पृथ्वी नारायण शाह

c)

महीन्द्र मल्ल

d)

प्रचण्ड देव

18.

कोशी टप्पु वन्यजन्तु आरक्ष के कालागि प्रख्यात छ ?

a)

घडियाल गोही

b)

बाह्रसिंगे

c)

बाँदर

d)

अर्ना

19.

दाजु ले भन्दा पहिले बिहे गर्ने भाईलाई के भनिन्छ ?

a)

अविकेता

b)

परिवेता

c)

स्ववेत्ता

d)

अचिकेता

20.

नेपालमा रु २५० को नोट कहिले निष्काशन गरियो ?

a)

२०५१ चैत्र १

b)

२०५१ बैशाख ३०

c)

२०५२ बैशाख १

d)

२०५२ चैत्र २८

21.

विवाहपछी महिलाको थर पुरुषको थरमा बदल्ने चलन चलाऊने राजा को हुन ?

a)

प्रताप मल्ल

b)

अंशुवर्मा

c)

जयस्थिति मल्ल

d)

जय प्रकाश मल्ल

22.

के.पी.ओली नेपालको कतिऔं प्रधानमन्त्री(व्यक्ति गणना को आधारमा) भएका थिए?

a)

३७ औं

b)

३८ औं

c)

३९ औं

d)

४१ औं

23.

बाबुले लेखेर छोराले पुरा गरेको प्रशिद कृति कुन हो ?

a)

मेघनाथ

b)

मानसी

c)

कादम्बरी

d)

शिशिरप्रण

24.

विवाहमा सम्धी सम्धी बीच लडाई हुने नेपालको जाति कुन हो?

a)

किसान

b)

चेपाङ

c)

धिमाल

d)

कुमाल

25.

दाइजो मा छोरी लाई चिउरी को बोट उपहार दिने जाति कुन हो?

a)

गनगाई

b)

थारू

c)

चेपाङ

d)

कोचे

26.

गौतम बुद्ध ले पहिलो उपदेश कहां दिनु भएको थियो?

a)

सारनाथ

b)

गया

c)

बोधगया

d)

कपिलवस्तु

27.

नेपाल लाई छुवाछुत मुक्त राष्ट्र कहिले घोषणा गरियो?

a)

२०७२ श्रावन १५

b)

२०७२ असोज ३

c)

२०७३ जेठ २१

d)

२०७३ असोज २५

28.

लिच्छवी कालमा जिल्ला लाई के भनिन्थ्यो?

a)

प्रगन्ना

b)

मौजा

c)

विषय

d)

खण्ड

29.

At what height, the Muktinath temple is located?

a)

3750 m

b)

3570 m

c)

3838 m

d)

3675 m

30.

Which community speak "Churauti" language?

a)

Tharu

b)

Kisan

c)

Muslim

d)

sherpa

31.

रावण द्वारा लिखित पुस्तक कुन हो?

a)

आर्कापक्ष

b)

कुमारतन्त्र

c)

माथि का दुवै

d)

कुनै पनि हो‍इन

32.

भगवान शिवको पाँचौ अवतार भैरवको पुजा कुन दिन गरिन्छ?

a)

आइतवार

b)

सोमवार

c)

मंगलवार

d)

बुधवार

33.

Who became the king of Mathura after the death of Kansh?

a)

Ugrasen

b)

Chitrasen

c)

Vashudev

d)

Krishna

34.

"वचनामृत" कुन धर्म को धार्मिक ग्रन्थ हो?

a)

बुद्ध

b)

पारसी

c)

कवीर

d)

जैन

35.

कुशेश्वर महादेव कुन जिल्ला मा अवस्थित छ?

a)

धनुषा

b)

महोत्तरी

c)

सिन्धुली

d)

सर्लाही

36.

दुर्गम क्षेत्र विकास कार्यक्रम कति जिल्ला मा लागू गरिएको छ?

a)

२२

b)

२४

c)

१८

d)

२०

37.

How many municipalities were promoted to Sub-metro on 2071 Mangsir 16 by Nepal government?

a)

9

b)

5

c)

7

d)

12

38.

Identify the political figure shown in the picture?

a)

Arjun Nar singh K.C.

b)

Chitra bahadur K.C.

c)

Narayanman Bijukshe

d)

C.P.Mainali

39.

Who is the person in the picture?

a)

Yuvraj Ghimire

b)

Agni Kharel.

c)

Gagan Thapa

d)

Ravindra Shreshtha

40.

Which political party of Nepal was separated into two earlier parties that they were before unification by the verdict of the supreme court?

a)

Nepal Communist Party

b)

Nepali Congress

c)

Rashtriya Janata Party

d)

Sanghiya Samajvadi Party