WorksheetsNepali
Total questions: 25
Worksheet time: 25mins
परिवारमा सबैजना कसरी बस्नुपर्छ?
मिलेर
झगडा गरेर
खेलेर
हामीले लुगा पट्याएर कहाँ राख्नुपर्छ ?
भुइँमा
दराजमा
कुर्सी
राम्रो काम गरेमा आमा र बुबाले के दिनुहुन्छ ?
स्याबासी
पिटाइ
घृणा
खेतबारीमा काम गर्ने मानिसलाई के भनिन्छ ?
डकर्मी
सिकर्मी
किसान
बलबहादुरका बारीमा के फल्यो ?
फर्सी
स्याउ
केरा
चरो कसरी उड्छ ?
खुर्र
घुर्र
भुर्र
आमाको जन्मदिनमा दियाले के किनी?
पुस्तक
चस्मा
झोला
एक हप्तामा कति दिन हुन्छ?
६
७
८
बाघ भनेको के हो?
तरकारी
फलफूल
जनावर
धेरै चकलेट खानाले के हुन्छ ?
पेट दुख्छ
दांत दुख्छ
हात दुख्छ
सुखको उल्टो अर्थ के हुन्छ ?
दु:ख
मिठो
असल
तातोको उल्टो अर्थ के हो?
पिरो
चिसो
मिठो
दह शब्दको अर्थ के हो?
एक प्रकारको तरकारी
कपडाको टुक्रा
पानी जमेको ठाउँ
काफलगेडी कसरी टोकिन्छ ?
कुटुक्क
सुटुक्क
पुलुक्क
असलको उल्टो अर्थ के हुन्छ ?
मिठो
तल
खराब
अमृतको उल्टो अर्थ के हुन्छ?
विष
चिसो
तातो
भाइ कसरी हांस्छ ?
पुलुक्क
मुसुक्क
फुसुक्क
पत्र भनेको के हो?
एक प्रकारको रूख
जवाफ
पात
राजुले के पालेको थियो ?
कुखुरा
सुंगुर
गाई
हामीले खाना खानु अघि के गर्नुपर्छ ?
खुट्टा धुनुपर्छ
हात धुनुपर्छ
नुहाउनुपर्छ
बाघ कहाँ बस्छ ?
गुफा
खोर
दुलो
वाक्य पूरा भएपछि कुन चिह्नको प्रयोग गरिन्छ ?
अल्पविराम
पूर्णविराम
प्रश्नवाचक
थोरैको उल्टो अर्थ के हुन्छ?
सफा
धेरै
पछि
धनीको उल्टो अर्थ के हुन्छ ?
होचो
बाहिर
गरिब
अग्लोको उल्टो अर्थ के हुन्छ ?
दोष
सानो
होचो
