wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali Quiz Part-3

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

गौतम बुद्ध को जन्म कहाँ भएकाे थियाे?

a)

क) लुम्बिनी

b)

ख) भक्तपुर

c)

ग) ललितपुर

d)

घ) झापा

2.

हाल नेपाललाई कति प्रदेशमा विभाजित गरिएको छ?

a)

क) ३

b)

ख) ५

c)

ग) ६

d)

घ) ७

3.

विश्वकाे अग्लाे शिखर सगरमाथा ( Mt. Everest) काे उचाइ कति हो ?

a)

क) ४८०० मीटर

b)

ख) ४८४८ मीटर

c)

ग) ४५०० मीटर

d)

घ) ४४८० मीटर

4.

विश्वकाे अग्लाे शिखर सगरमाथा ………………….मा पर्छ।

a)

क) सोलुखुम्बु

b)

ख) चितवन

c)

ग) पाेखरा

d)

घ) काठमाडौं

5.

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला ……….……..हुन् ।

a)

क) जुन्को ताबेई

b)

ख) पासंग लहमु शेर्पा

c)

ग) तेन्जिङ नोर्गे सेर्पा

d)

घ) एडमण्ड हिलारी

6.

लोकतान्त्रिक गणतन्त्र नेपालको महिला राष्ट्रपति ……………... हुन्।

a)

क) पुष्पकमल दाहाल

b)

ख) विद्या देवी भण्डारी

c)

ग) रामवरण यादव

d)

घ) उपेन्द्र यादव

7.

नेपालको वर्तमान राष्ट्रिय गान ………………..ले लेखेका थिए।

a)

क) बाबुराम आचार्य

b)

ख) ब्याकुल मैला (प्रदीपकुमार राई)

c)

ग) माधव प्रसाद घिमिरे

d)

घ) भीम निधि तिवारी

8.

भरतपुर महानगरको मुख्य धर्महरूमा ८५.५% जनसंख्या....... छन्।

a)

क) हिन्दु

b)

ख) बुद्ध

c)

ग) इस्लाम

d)

घ) ईसाई

9.

भरतपुर महानगरपालिकामा …...वटा क्यान्सर अस्पताल छ।

a)

क) ४

b)

ख) ३

c)

ग) २

d)

घ) १

10.

नेपालको राष्ट्रिय रंग के हो?

a)

क) सिम्रिक

b)

ख) रातो

c)

ग) निलो

d)

घ) हरियो