wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali Quiz Part-5

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

चेपाङहरू अन्य समुदाय संग कम घुलमेल हुने र लज्जालु हुन्छन।

a)

बेठीक

b)

ठीक

2.

चेपाङहरूको बसोबास वनजङ्गल र खोला नजिक रहेको पाइन्छ ।

a)

ठीक

b)

बेठीक

3.

चेपाङको परम्परागत धर्म प्राकृतिक हो, उनीहरू भूमि र रूखलाई पूजा गर्छन् ।

a)

ठीक

b)

बेठीक

4.

चेपाङहरूले खेतीबाली लगाउनु अगावै भूमि पूजा गर्छन्

a)

बेठीक

b)

ठीक

5.

थारूहरू एउटै संयुक्त परिवारमा बस्दैन्न।

a)

ठीक

b)

बेठीक

6.

नेपालको राष्ट्रिय हतियार के हो?

a)

चक्कु

b)

खुकुरी

c)

ब्लेड

d)

कुटो

7.

नेपालको राष्ट्रिय चरा के हो ?

a)

मयूर

b)

काग

c)

डाँफे

d)

परेवा

8.

चेपाङको परम्परागत धर्म.............. हो।

a)

हिन्दु

b)

प्राकृतिक

c)

बुद्ध

d)

ईसाई

9.

नेपालको झण्डामा सूर्य र चन्द्रमाकाे चिन्ह अंकित छ।

a)

ठीक

b)

बेठीक

10.

भरतपुर महानगरपालिका चितवन जिल्लामा रहेको छ।

a)

बेठीक

b)

ठीक