wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा १० नेपाली

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

हामी परीक्षा दिदैछाैँ । कुन पक्षको उदाहरण हाे ?

a)

साामान्य वर्तमान

b)

अपूर्ण भभविष्यत्

c)

सामान्य भूत

d)

अपूर्ण वर्तमान

2.

कुलद्रोही शब्दको अर्थ के हुन्छ ?

a)

कुल वा वंशकाे कुभललाेे गर्ने

b)

स्वजन

c)

कसुर

d)

एउटा पक्षको

3.

रामचन्द्रका सहयाेगी रावणका भाइ को थिए ?

a)

लक्ष्मण

b)

विभीषण

c)

कुम्भकर्ण

d)

भिमसेन

4.

स्यावास् ,अाेहाे ,क्याावात, धिक्ककार शब्दहरु कुन पदवर्गमा पर्दछन् ?

a)

नामपद

b)

सर्वनामपद

c)

विस्मयादिबाेधक

d)

निपात

5.

सन्तुष्टि कविताका लेखक काे हुन् ?

a)

भानुभक्त अाचार्य

b)

भरतराज पन्त

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

माधव घिमिरे

6.

इन्ट्राअाेकुलर लेन्स कस्ले निर्माण गरेका थिए ?

a)

महावीर पुन

b)

सन्दुक रुइत

c)

गेहेन्द्र समशेर

d)

केशाङ् रूइत

7.

वर्ण कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

8.

खाइबा शब्दकाे अर्थ के हुन्छ ?

a)

खाइ रहने

b)

विज्ञ

c)

उन्नतिशील

d)

असल

9.

सूर्यकाे पर्यायवाची शब्द के हुन्छ ?

a)

नवीन

b)

भाष्कर

c)

शशी

d)

निशाकर

10.

भाव वा अर्थ कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

11.

साक्षरकाे विपरीतार्थक शब्द के हाे ?

a)

धेरै पढ्ने

b)

निरक्षर

c)

उदार

d)

पढ्न नजान्ने

12.

सलिना परीक्षामा प्रथम भइछे । कुन पक्षकाे उदाहरण हाे ?

a)

अपूर्ण

b)

सामान्य

c)

अज्ञात

d)

अभ्यस्त

13.

प्रत्यागमन कथाका लेखक काे हुन् ?

a)

माधव घिमिरे

b)

गुरूप्रसाद मैनाली

c)

गाेबिन्द बहादुर मल्ल

d)

वानिरा गिरी

14.

संस्कृत साहित्यका अादिकवि काे हुन् ?

a)

भानुभक्त अाचार्य

b)

वाल्मीकि

c)

कालिदास

d)

लक्ष्मीप्रसाद

15.

हामी एघार कक्षामा पुगेका हुँनेछाैँ ।कुन पक्षकाे उदाहरण हाे ?

a)

अज्ञात

b)

अभ्यस्त

c)

पूर्ण भविष्य

d)

पूर्ण वर्तमान

16.

पदवर्ग कति प्रकारमा छुट्याउन सकिन्छ ?

a)

b)

c)

d)

17.

ईश्वरले हाम्रो सदा सर्वदा कल्याण गरून् ? कुन भावकाे उदाहरण हाे ?

a)

ईच्छर्थक

b)

सम्भावनार्थक

c)

सामान्यार्थक

d)

अाज्ञार्थक

18.

नेपाली साहित्यका अादिकवि कस्लाई भनिन्छ।

a)

लक्ष्मीप्रसाद देवकाेटा

b)

माेतिराम भट्ट

c)

वालकृष्ण सम

d)

भानुभक्त अाचार्य

19.

म हिजाे पढ्दापढ्दै निदाएछु । कुन पक्षकाे उदाहरण हाे ?

a)

सामन्य

b)

अपूर्ण

c)

अज्ञात

d)

अभ्यस्त

20.

अाँचल शब्दकाे अर्थ लेख्नुहाेस् ।

a)

बर्काे

b)

लुगा

c)

सियाँली

d)

बरियाँत

21.

अामाले मिठाे कथा भन्नुभएकाे थियाे । कुन पक्षकाे उदाहरण हाे ?

a)

पूर्ण भूतकाल

b)

पूर्ण वर्तमानकाल

c)

पूर्ण भविष्यत् काल

d)

अज्ञात भूतकाल

22.

महापरिनिर्माण शब्दकाे शाब्दिक अर्थ के हुन्छ ?

a)

मनकामना

b)

बुद्धदर्शन

c)

पूर्ण रुपमा प्राप्त हुने माेक्ष

d)

प्रविधि

23.

कर्मकाे अाधारमा क्रिया कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

24.

प्रत्यागमन कथाका मुख्य पात्रहरु काे काे हुन् ?

a)

निर्मल शाेभा रामु दुलही

b)

गुरुप्रसाद निर्मल शाेभा दुलही

c)

बसुधा शाेभा रामु दुलही

d)

हरि निर्मल शाेभा रामु

25.

वाक्य कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

26.

तिमीहरु विद्यालय जाअाे । कुन भावकाे उदाहरण हाे

a)

इच्छार्थ

b)

अाज्ञार्थ

c)

सम्भावनार्थ

d)

सामान्यार्थ

27.

राम्ररी, बेसरी, फटाफट, टहटह कुन पदवर्ग अन्तर्गत पर्दछन्

a)

नामयाेगी

b)

विशेषण

c)

क्रियायाेगी

d)

विस्मयादिबाेधक

28.

जाली, तर ,तार र अर्थ कुन शब्द अन्तर्गत पर्दछन् ?

a)

अनेकार्थी

b)

पर्यायवाची

c)

विपरितार्थी

d)

श्रुतिसमभिन्नार्थी

29.

तलका शब्दहरुमा कुन शब्द शुद्ध हुन्छ ?

a)

परिस्थिति

b)

परीस्थिति

c)

पररिस्थीती

d)

परिस्थिती

30.

म माता पिता र गुरुहरुकाे उपदेश पालना गरेर असल मान्छे बनूँला । कुन भावकाे उदाहरण हाे ?

a)

अाज्ञा भाव

b)

इच्छ भाव

c)

सामान्य भाव

d)

सम्भावना भाव

31.

वचन कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

32.

नासाे कथा कति सालमा प्रकाशित भएकाे थियाे ?

a)

२०२०

b)

१९९२

c)

१८९२

d)

२०५७

33.

परिष्कार शब्दकाे अर्थ के हुन्छ ?

a)

सिलसिला

b)

शुद्ध पारिएकाे

c)

विकास

d)

परिवर्तन

34.

उमेशले रमाइलाे कविता सुनाउँदै छ । कुन कालकाे उदाहरण हाे ?

a)

सामान्य वर्तमान

b)

अपूर्ण भूत

c)

अपूर्ण वर्तमान

d)

पूर्ण वर्तमान

35.

वाच्य कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

36.

समास कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

37.

नेपाली साहित्यका महाकवि काे हुन् ?

a)

भरतराज पन्त

b)

गुरुप्रसाद मैनाली

c)

लक्ष्मीप्रसाद देवकाेटा

d)

माधबप्रसाद देवकाेटा

38.

चिठी कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

39.

म पनि सक्छु मनाेवादका मुख्य पात्र काे हुन्

a)

कुमार पाठक

b)

कुमार घले

c)

सुशिल शेर्पा

d)

कपिल पाठक

40.

गन्तव्य शब्दकाे अर्थ के हुन्छ ?

a)

पुग्नु पर्ने ठाउँ

b)

खाइबा

c)

लेप

d)

गएकाे ठाउँ

41.

सन्दुक रुइतका पिताकाे नाम के थियाे ?

a)

साेनाम रुइत

b)

केसाड् रुइत

c)

सराड् रुइत

d)

मन्दुक रुइत

42.

वाक्य परिवर्तनकाे अाधारमा लिड्ग कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

43.

पढाइ ,गरिबी ,इमान्दारी, माया कुन पदवर्गमा पर्दछन् ?

a)

विशेषण

b)

नाम

c)

सर्वनाम

d)

क्रियापद

44.

न ,नी, पाे, त ,रे, क्यारे ,है ,खै कुन पदवर्ग अन्तर्गत पर्दछन् ?

a)

नामयाेगी

b)

संयाेजक

c)

क्रियायाेगी

d)

निपात

45.

कक्षा १० मा पढ्नुपर्ने अनिवार्य विषयहरु कतिवटा हुन्छन् ?

a)

b)

c)

d)

46.

जनार्दन शब्दकाे अर्थ लेख्नुहाेस् ।

a)

भगवान्

b)

राक्षस

c)

खाली

d)

जनभावना

47.

तिरस्कार शब्दकाे अर्थ लेख्नुहाेस् ।

a)

घृणा

b)

सम्मान

c)

सफलता

d)

सहेली

48.

नेपाली साहित्यमा शीराेमणी कवि कस्लाई भनिन्छ ?

a)

लक्ष्मीप्रसाद देवकाेटा

b)

लेखनाथ पाैडेल

c)

भानुभक्त अाचार्य

d)

माधबप्रसाद घिमिरे

49.

पञ्चामृत अन्तर्गत के के पर्दछन् ?

a)

दूध ,दही ,मह ,चिनी र गाेबर

b)

मह, चिनी, गाेबर, दूध ,दही

c)

दूध ,दही ,सखर, पानी, चिनी

d)

दुध ,दही ,मह,सखर र ध्यू

50.

हामीले परीक्षा राम्ररी दियाैँ । कुन पक्षकाे उदाहरण हाे ?

a)

सामान्य भूत

b)

अपूर्ण भूत

c)

सामान्य भविष्यत्

d)

सामान्य वर्तमान