wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

local government of Nepal

Total questions: 9

Worksheet time: 3mins

Name
Class
Date
1.

हाम्रो राष्ट्रिय झन्डाको आकार ________ छ।

a)

गोलो

b)

चार पाटे

c)

त्रिकोण

2.

हाम्रो राष्ट्रिय गानका रचनाकार _______ हुन्।

a)

नारायण गोपाल

b)

प्रदिप कुमार राई

c)

अम्बर गुरुङ

d)

माथिको सबै

3.

हाम्रो राष्ट्रिय गानको सङ्गितकार ____________ हुन्।

a)

प्रदिप कुमार राई

b)

अम्बर गुरुङ्ग

c)

शम्भुजीत बास्कोटा

4.

यो मन्दिरको नाम के हो?

a)

पशुपतिनाथ मन्दिर

b)

पाथिभरा मन्दिर

c)

स्वयंभुनाथ मन्दिर

5.

गाउँपालिकाले स्थानीय मानिसहरुलाई आवश्यक सेवा प्रदान गर्छ।

a)

सहमत छ

b)

सहमत छैन

6.

गाउँ पालिकामा ___ देखि _____ सम्म वडाहरु हुन्छन्।

a)

५-१०

b)

५-८

c)

५-२१

d)

५-२०

7.

हाल नेपालमा जम्मा __________ महानगरपालिका र ______ उपमहानगरपालिका छन्।

a)

५,६

b)

६,११

c)

४,१०

d)

५,१३

8.

हाल नेपालमा जम्मा _________ स्थानीय निकायहरु छ।

a)

७५३ (753)

b)

६५३(653)

c)

७५५(755)

d)

७६०(760)

9.

तलका मध्य कुन स्थानीय निकायले ग्रामिण क्षेत्रमा विकास निर्माणको कार्य सन्चालन गर्छ?

a)

नगरपालिका

b)

गाउँ पालिका

c)

उपमहानगरपालिका

d)

महानगरपालिका