NEW
Font size
Worksheetsकक्षाः ११, सामाजिक, एकाइः ५
Total questions: 10
Worksheet time: 3mins
१. पृथ्वीको क्षेत्रफल कति छ ?
४१ करोड वर्ग मिटर
५१ करोड वर्ग मिटर
६१ करोड वर्ग मिटर
७१ करोड वर्ग मिटर
२. पृथ्वीको बिचमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुव जोड्ने ठाडो काल्पनिक रेखा कुन हो ?
देशान्तर रेखा
अक्षांस रेखा
प्रधान मध्यान्ह रेखा
भूमध्यरेखा
३. पृथ्वीको बिचमा पूर्वदेखि पश्चिमसम्म जोड्ने तेर्सो काल्पनिक रेखा कुन हो ?
देशान्तर रेखा
अक्षांस रेखा
प्रधान मध्यान्ह रेखा
भूमध्यरेखा
४. नेपाल कुन गोलार्धमा पर्दछ ?
दक्षिण पूर्वी
उत्तर पश्चिमी
दक्षिण पश्चिमी
उत्तर पूर्वी
५. नेपालको पूर्व पश्चिम लम्बाइ कति कि.मि. छ ?
८५५
१०५०
९००
७७५
६. नेपालको उदयपुर कस्तो जिल्ला हो ?
हिमाली
पहाडी
भित्री मधेस
तराइ
७. ब्रिटिसहरू टापुमा बस्ने भएर नै उनीहरू सामुन्द्रिक खोज र अनुसन्धानमा अब्बल भएका हुन् ।
वातावरणीय सम्भववाद
वातावरणीय नियतिवाद
वातावरणीय दर्शनवाद
नवनियतिवाद
८. दक्षिण युरोपको भूमध्यसागरको वरिपरिको किनार कस्तो हावापानी अन्तर्गतको क्षेत्रमा पर्दछ ?
अत्यन्त सुख्खा हावापानीको क्षेत्र
वर्षभरि गर्मी हुने क्षेत्र
उष्ण घाँसे मैदानी क्षेत्र
विश्वको बगैंचा
९. नेपालमा समशीतोष्ण मनसुनी हावापानी पाइने भैागोलिक क्षेत्र कुन हो ?
तराइ प्रदेश
पहाडी प्रदेश
हिमाली प्रदेश
उपत्यका
१०. नेपालको बहुमुल्य जडिबुटीमध्येको एक पाँचअैाले पाइने प्रदेश कुन हो ?
तराइ प्रदेश
पहाडी प्रदेश
हिमाली प्रदेश
उपत्यका
