wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

United Nation Organization

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

सयुक्त राष्ट्र संघ का प्रमुख अंगहरु कति वटा छन् ?

a)

b)

c)

d)

2.

सुरक्षा परिषद मा जम्मा कति जना सदस्य हुन्छन ?

a)

१५

b)

१३

c)

१७

d)

१९

3.

सुरक्षा परिसद का ५ वटा स्थायी राष्ट्रहरु कुन कुन हुन् ? जसलाई भिटो लगाउने अधिकार हुन्छ ?

a)

जापान, रुस , चिन , फ्रान्स र बेलायत

b)

कोरिया, अस्ट्रेलिया इथोपिया , अर्जेन्टिना र अमेरिका

c)

स्स्विजरल्याण्ड, जापान, क्यानाडा, भारत र नर्वे

d)

रुस ,अमेरिका, चिन, फ्रान्स र बेलायत

4.

सयुक्त रास्ट्र संघ का महासचिव को पदावादी कति वर्ष को हुन्छ ?

a)

b)

c)

d)

5.

सयुक्त रास्ट्र संघ का प्रथम र अन्तिम महासचिव को हुन् ?

a)

ट्रीक्बेली नर्बे र एन्टीनियो गुटेरस पोर्चुगल

b)

वानकीमुन द. कोरिया र कोफी अन्नान घाना

c)

डा वुत्रोस बुत्रोस घाली इजिप्ट र उथानत बर्मा

d)

ड्यागा ह्यामर शोल्ड स्विडेन र कर्तु वाइल्ड हाइम अस्ट्रिया

6.

UNO को International decade for action 'water for sustainable development' कुन दशक मा मनायको थियो

a)

२०१४ -२०२४

b)

२०१५- २०२४

c)

२०१६-२०२६

d)

२०१८-२०२८

7.

सयुक्त राष्ट्र संघ को प्रधान कार्यालय कहाँ रहेको छ ?

a)

न्युयोर्क मानाहटन टापुमा रहेको छ

b)

वएल्जियम

c)

नाइजेरिया

d)

लेवनान

8.

UNO को कार्यालयमा धिकारिक भाषा कुन कुन हुन् ?

a)

फ्रेन्च, अग्रेजी

b)

चिनिया, रुसी

c)

स्पेनिस , अरबी

d)

हिन्दि, नेपालि

9.

सयुक्त राष्ट्र संघ को स्थापना कहिले भयको हो ?

a)

सन १९४५ अक्टोबर २४

b)

सन १९४४ अक्टोबर २३

c)

सन १९४३ अक्टोबर २१

d)

सन १८४५ अक्टोबर २२

10.

UNO का लागि पहिलो प्रतिनिधि मण्डल का नेता को हुन् ?

a)

टंक प्रसाद आचार्य

b)

चुडा प्रसाद शर्मा

c)

बिपी कोइरेला

d)

कृष्ण प्रसाद भट्टराई