NEW
Font size
Worksheetsसामान्य ज्ञान -१
Total questions: 10
Worksheet time: 5mins
कुनै भासामा COUNSEL लाइ BITIRAK ले कोड गरिन्छ भने GUIDANCE लाइ के ले कोड गरिन्छ ?
EOHYZKBB
FOHYZJBB
EPHZZKAB
HOHYBJBA
पाठ्यक्रम लाइ क्रमबद्द चिन्तनका रुपमा प्रस्तुत गर्ने पाठ्यक्रम विद को हुन् ?
हिल्टा टावा
टेलर
कनिन्ग्घ्म
फ्रोबेल
रास्ट्रीय पाठ्यक्रम पाठ्यक्रम प्रारूपको सबैभन्दा महत्वपूर्ण तत्व कुन हो ?
रास्ट्रीय उदेस्य
पाठ्याभार
पुणाङ्गक
मुल्याङ्गनको स्वरूप
स्थानीय पाठ्यक्रम प्रारूप सर्ब प्रथम कहिले जारि भयो ?
बि.स. २०७१
बि.स. २०६३
बि.स. २०७५
बि.स. २०७०
किराँती राजा यलम्बर को पुर्ण कदको शालिक कहाँ रहेको छ ?
काठमाडौं
भक्तपुर
संखुवासभा
दोलखा
CAT लाइ DBO ले कोड गरे KING लाइ के ले कोड गरिन्छ ?
TIGER
GOAT
LION
LJOH
A 'lady' always has....
Hair
Cloth
Mother
Boyfriend
नेपाल को जनगणना २०६८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुन हो ?
नुराङ
कुसुण्डा
राउटे
कलार
छन्त्याल जातिको पुरोहित लाइ के भानिन्छ ?
नासो
मोल्बी साहेव
डोपा
भान्जा
बैरागी जात्रा कहाँ प्रचलित छ ?
जुम्ला
अछाम
बाजुरा
डोटी
