wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NEPALI

Total questions: 14

Worksheet time: 7mins

Name
Class
Date
1.

हाम्राे देशकाे नाम के हाे ?

a)

नेपाल

b)

भारत

c)

चिन

2.

अकबर काे थिए ?

a)

जाेगी

b)

राजा

c)

बाबा

3.

सुरीले कसलाई मार्छ ?

a)

कुकुरलाई

b)

खरायोलाई

c)

मुसोलाई

4.

एक हप्तामा कति बार हुन्छन् ?

a)

सात बार

b)

तीन बार

c)

छ बार

5.

तलका शब्दमा कुन सर्वनाम हो ?

a)

पढ्छ

b)

हामी

c)

सञ्जु

6.

कुटी शब्दकाे अर्थ के हो ?

a)

सानो घर

b)

सानो खेत

c)

सानो जङ्गल

7.

ऋषिले कसलाई माया गर्थे?

a)

हरिलाई

b)

गीतलाई

c)

सबैलाई

8.

ऋषि कहाँ बस्थे ?

a)

कुटीमा

b)

बाटामा

c)

जङ्गलमा

9.

ऊ ज्ञानी.......


ऊ ज्ञानी .......।

a)

छन्

b)

छौ

c)

10.

तलका मध्ये नाम शब्द कुन हाे ?

a)

गीता

b)

हामी

c)

खन्छु

11.

कडा शब्दकाे अर्थ के हाे ?

a)

कम्जाेर

b)

कठाेर

c)

छेउ

12.

एक हप्तामा कति दिन हुनछन् ?

a)

छ दिन

b)

सात दिन

c)

चार दिन

13.

उनी राम्री ....................।

a)

छे

b)

c)

छिन्

14.

जाेगी शब्दकाे अर्थ के हाे ?

a)

सन्यासी

b)

पुजारी

c)

धामी