wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

SAARCA (South Asian Association For Reggional Co-operational

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

When was SAARC established ?

a)

1965 december 8

b)

1985 december 8

c)

1975 december 8

d)

1995 december 8

2.

SAARCA को वडा पत्र मा हस्ताक्षर कहाँ भयको थियो ?

a)

बंगलादेश को राजधानी ढाका

b)

श्रीलंका को राजधानी कोलोम्बो

c)

अफगानस्थान को राजधानी काबुल

d)

भारत को राजधानि नया दिल्ली मा

3.

सार्क मा हाल कति वटा देशहरु छन् ?

a)

b)

c)

d)

4.

सार्कसंगठन मा अन्तिम पटक सदस्य प्राप्त गर्ने राष्ट्र कुन हो ?

a)

नेपाल

b)

भुटान

c)

अफगानस्थान

d)

पाकिस्थान

5.

१८ औ सार्क शिखर सम्मेलन मा सबैभन्दा कान्छा प्रधानमन्त्री कुन देश का थिय?

a)

नेपाल का शुसिल कोइरेला

b)

भुटान का छिरिङ् तोग्बे

c)

महेन्द्रा राजापाक्ष्य श्रीलंका

d)

नरेन्द्र मोदी भारत

6.

१८ औ सार्क शिखर सम्मेलन मा सबैभन्दा प्रधानमन्त्री कुन देश का थिय?

a)

नेपाल का शुसिल कोइरेला

b)

भुटान का छिरिंग तोग्बे

c)

भारत का नरेन्द्र मोदी

d)

श्रीलंका का महेन्द्रा राजापाक्ष्य

7.

१८ औ शिखर सम्मेलन कहिले र कहाँ भयको थियो ?

a)

सन् १९८७ नोभेम्बेर २-४ नेपाल काठमाडौं

b)

सन् १९८५ डीसेम्बेर ७-८ बंगलादेश ढाका

c)

सन् २०१४ नोभेम्बेर २७-२७ नेपाल काठमाण्डौ

d)

सन् १९८६ नोभेम्बेर १७-१८ भारत बेंगलोर

8.

१९ औ सार्क शिखर सम्मेलन कहा हुने भनियको छ ?

a)

श्रीलंका को कोलोम्बो

b)

भारत को नयादिल्ली

c)

नेपालको काठमाण्डौ

d)

पाकिस्थान को स्लामाबाद

9.

सार्कका प्रथम माहासचिब को र कहाँ का हुन् ?

a)

यादबकान्त सिलवाल नेपाल

b)

कान्तकिशोर भार्गव भारत

c)

अबुल अहसन बंगलादेश

d)

नईम यु. हसन

10.

सार्कमा नेपाल को प्रथम माहासचिब को हुन् ?

a)

टंक प्रसाद आचार्य

b)

यादबकान्त सिलवाल

c)

धरणीधर कोइरेला

d)

भिम तुलाधर