NEW
Font size
S
M
L
XL
Worksheetsसेरोफेरो कक्षा एक
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
हामीले सबैलाई दर्जानुसारको अभिवादन गर्नुपर्छ ।
a)
हो
b)
होइन
c)
सायद
d)
थाहाछैन
2.
साथीलाई नमस्ते गर्नु राम्रो बानी होइन ।
a)
ठीक
b)
बेठीक
c)
दुइटै हो
3.
हामीले आफूभन्दा ठूलोको इज्जत गर्नुपर्छ ।
a)
ठिक
b)
बेठीक
c)
दुइटै हो
4.
हामी विभिन्न प्रकारका कपडा लगाउँछौ ।
a)
ठीक हो
b)
ठीक होइन
c)
ज पनि हुन सक्छ
d)
थाहा छैन
5.
गर्मीमा के लगाउनुपर्छ ?
a)
स्वीटर
b)
ज्याकेट
c)
कोट
d)
पातलो लुगा
6.
जाडोमा ज्याकेट लगाउनुपर्छ ।
a)
हो
b)
होइन
c)
हुनसक्छ
d)
थाहा भएन
7.
खेल खेल्दा साथीसँग झगडा गर्नु _____
a)
हुन्छ
b)
हुँदैन
c)
गरेनी फरक नपर्ला
d)
जे गरेनी हुन्छ
8.
हामी साथीहरुसँग मिलेर खेल्नुपर्छ ।
a)
ठीक
b)
बेठीक
9.
नेपालको राष्ट्रिय पोसाक के हो?
a)
कोट र पइट
b)
कुर्था सुरवाल
c)
जामा
d)
दौरा सुरवाल र टोपी
10.
हामीले विभिन्न प्रकारका ______
a)
लड़ाई गर्नुपर्छ ।
b)
झगडा गर्नुपर्छ
c)
रुवाबासी गर्न पर्छ ।
d)
खेल खेल्नु पर्छ
Reset
