Worksheetsgk
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
नेपालको पहिलो पूर्ण साक्षर घोषित जिल्ला कुन हो ?
a)
ललितपुर
b)
भक्तपुर
c)
काठमाडौं
d)
पोखरा
2.
संबिधान सभाको पहिलो निर्बाचन कहिले सम्पन्न भएको थियो ?
a)
२०६४/१२/२८
b)
२०६५/१२/२८
c)
२०६४ /१२/२४
d)
२०६५/१२/२३
3.
सबै भन्दा पुरानो महासागर कुन हो ?
a)
हिन्द महासागर
b)
प्रसान्त महासागर
c)
आन्द्रामहासागर
d)
सुमेरु महासागर
4.
सार्क को १८ औ शिखर सम्मेलन कहा सम्पान्न भयको हो ?
a)
नेपाल
b)
भारत
c)
पाकिस्तान
d)
बंगलादेश
5.
नेपालको सबै भन्दा लामो नदि कुन हो ?
a)
सेती
b)
कर्णाली
c)
भेरी
d)
नारायणी
6.
वाल्मिकी नगरको पुरानो नाम के हो ?
a)
नगरकोट
b)
प्युठान
c)
भैसालोटन
d)
कैलाली
7.
अरनिको हिमाल कुन जिल्लामा पर्छ ?
a)
जुम्ला
b)
हुम्ला
c)
डोल्पा
d)
रोल्पा
8.
नेपालको सबै भन्दाठूलो हिमनदी कुन हो ?
a)
लाम्टाङ
b)
खुम्बु
c)
छोरोल्पा
d)
तिला
9.
नेपालको सबै भन्दा गहिरो नदि कुन हो /
a)
नारायणी
b)
कर्णाली
c)
राप्ती
d)
भेरी
10.
नेपालको आन्तरिम संबिधान २०६३ कहिले जारि भयो ?
a)
२०६३/१/१०
b)
२०६३/१०/१
c)
२०६४/१/५
d)
२०६३/९/१२
100 %
