Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा ४ नेपाली

Total questions: 25

Worksheet time: 25mins

Name
Class
Date
1.

ज्योती शब्दको अर्थ के हुन्छ?

a)

प्रकाश

b)

ध्वजा

c)

पखेटा

2.

शिखर शब्दको अर्थ के हुन्छ?

a)

माया

b)

पहाडको तल्लो भाग

c)

चुचुरो

3.

सम्मान शब्दको अर्थ के हुन्छ

a)

दया

b)

माया

c)

आदर

4.

घमन्ड शब्दको अर्थ के हुन्छ?

a)

सेखी

b)

अठोट

c)

सान

5.

अशक्त शब्दको अर्थ के हुन्छ?

a)

बलियो

b)

कमजोर

c)

बिजोग

6.

नौला शब्दको अर्थ के हुन्छ ?

a)

सपना

b)

किरण

c)

नयाँ

7.

धरती शब्दको अर्थ के हुन्छ ?

a)

प्रकाश

b)

पृथ्वी

c)

सपना

8.

सगरमाथा शिखरमा पहिले को पुगे ?

a)

भारती

b)

नेपाली

c)

भुटानी

9.

देवताहरूका धनी को थिए?

a)

गणेश

b)

कुबेर

c)

शंकर

10.

कुबेरलाई के को घमन्ड थियो?

a)

व्यापार

b)

भकारी

c)

धन

11.

बचत गर्नु कस्तो बानी हो?

a)

खराब

b)

असल

c)

सफल

12.

बचत गर्नाले हामीलाई जीवनमा के बनाउँछ?

a)

असल

b)

सफल

c)

खराब

13.

हामीले राती आकाशभरि के देख्छौं?

a)

सूर्य

b)

तारा

c)

पानी

14.

नौलाख तारा कविताका रचयिता को हुन्?

a)

माधवप्रसाद घिमिरे

b)

लक्ष्मी प्रसाद देवकोटा

c)

दैवज्ञराज न्यौपाने

15.

धरती सिँगार्ने सपना कसको छ?

a)

हाम्रो

b)

सूर्य

c)

चन्द्र

16.

नाम कति प्रकारका हुन्छन्?

a)

दुई

b)

चार

c)

पाँच

17.

सर्वनाम कति प्रकारका हुन्छन् ?

a)

पाँच

b)

तीन

c)

चार

18.

हामीले आफूभन्दा ठूलालाई के गर्नुपर्छ?

a)

घृणा

b)

आदर

c)

गाली

19.

हामीले पैसा कमाउन के गर्नुपर्छ?

a)

रमाइलो

b)

झगडा

c)

कडा परिश्रम

20.

हामीले आफूभन्दा सानालाई के गर्नुपर्छ?

a)

गाली

b)

माया

c)

घृणा

21.

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा कुन देशमा पर्छ?

a)

अमेरिका

b)

बेलायत

c)

नेपाल

22.

गाउछ गीत नेपाली कविताका रचयिता को हुन्?

a)

लक्ष्मी प्रसाद देवकोटा

b)

माधवप्रसाद घिमिरे

c)

सिद्धीचरण श्रेष्ठ

23.

हाम्रो देश नेपाल कस्तो छ?

a)

सुन्दर शान्त

b)

फराकिलो

c)

साघुरो

24.

के देखि ज्ञ सम्मको अक्षर संख्या कतिओटा छन्?

a)

२०

b)

३५

c)

३६

25.

बचत शब्दको अर्थ के हुन्छ?

a)

बचाउनु

b)

खर्च गर्नु

c)

पैसा