wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Gk

Total questions: 11

Worksheet time: 6mins

Name
Class
Date
1.

लिच्छवि कालमा कुथेर निकाय ले के सम्बन्धी काम हर्दथे?

a)

त्रिकर सम्बन्धी

b)

पञ्च अपराध सम्बन्धी

c)

विवाह र पारपाचुके सम्बन्धी

d)

विकास निर्माण को काम सम्बन्धी

2.

लिच्छवि कालमा ग्राम को प्रमुख को हुने गर्दथ्यो ?

a)

पाञ्चाली

b)

प्रधान

c)

अमात्य

d)

प्रासादिकृत

3.

ओजोन तह को ह्रास् सम्बन्धी सर्वप्रथम खोजी तथा अध्ययन गर्ने व्यक्ति काे थिए?

a)

J C forman

b)

Thomas Miz

c)

Melina & Roland

d)

Warin jean feriear

4.

सामान्यतया घरमा हुने कुराकानी मा कति डेसिबल ध्वनीको मात्रा प्रवाह हुन्छ?

a)

१० डेसिबेल

b)

१५ डेसिबेल

c)

३० डेसिबेल

d)

४० डेसिबेल

5.

विश्व को पहिलो नगदेबाली के हो ?

a)

चिया

b)

अलैँची

c)

भटमास

d)

कफी

6.

"म सबै जनालाई खाजा खुवाइदिन्छु तर एउटा सर्त मा , त्यो सर्त हो पैसा हजुर हरु आफैले तिर्नु पर्छ ।" यो भनाइ कसको हो ?😂

a)

पुष्प सर

b)

राजेन्द्र सर

c)

सुमन सर

d)

विनोद सर

7.

कस्ता उद्योग लाई घरेलु तथा परम्परागत उद्योग भनिन्छ?

a)

कम्ती मा 5 लाख रुपैयाँ स्थिर पूँजी भएको

b)

बढीमा 50 की वा विद्युत खपत गर्न सक्ने क्षमता

c)

9 जना कामदार भएको

d)

माथिका सबै

8.

आर्थिक वृद्धिदर कम भएको प्रदेश तलका मध्य कुन हो?

a)

कर्णाली प्रदेश

b)

प्रदेश नं २

c)

माथिका दुवै

d)

कुनै पनि होइन

9.

महेन्द्र राजमार्ग ले छुने पहाडको जिल्ला तलको मध्य कुन हो?

a)

पर्सा

b)

मकवानपुर

c)

रसुवा

d)

सुर्खेत

10.

नेपाल ले हवाई सम्झौता गरेको पछिल्लो राष्ट्र कुन हो?

a)

अस्ट्रेलिया

b)

चिली

c)

मलेसिया

d)

साइप्रस

11.

त्रेता युग मा नेपाल लाई k भनेर चिनिन्थ्यो?

a)

सत्यवती

b)

तपोवन

c)

मुक्ति सोपान

d)

नेपाल