wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा १० नेपाली

Total questions: 20

Worksheet time: 16mins

Name
Class
Date
1.

अधिनस्थ शब्दको अर्थ के हो?

a)

समृद्ध

b)

परतन्त्र

c)

योग्य

2.

मधुमेह शब्दको अर्थ के हो?

a)

आँखाको रोग

b)

मुटुरोग

c)

चिनी रोग

3.

प्रतीक शब्दको अर्थ के हो?

a)

गन्तव्य

b)

चिह्न

c)

प्रवर्धध

4.

सद्दे शब्दको अर्थ के हो

a)

ताजा

b)

सजिलो

c)

साँचो

5.

भानुको पर्यायवाची शब्द के हो ?

a)

सूर्य

b)

चन्द्र

c)

बुध

6.

आकर्षणको विपरीतार्थी शब्द के हो?

a)

विलम्ब

b)

विरुद्ध

c)

विकर्षण

7.

कुन अनेकार्थी शब्द होइन ?

a)

क्षेत्र

b)

उत्तर

c)

दलाल

8.

नाचको समावेश्य शब्द कुन हो ?

a)

बाजा

b)

गान

c)

मारुनी

9.

शुद्ध शब्द छान्नुहोस्

a)

भूपरीवेस्टित

b)

भूपरिवेष्टित

c)

भुपरिवेश्टित

10.

कुन शुद्ध हो?

a)

सक्तिशाली

b)

शक्तिशाली

c)

शक्तिसाली

11.

"म घर जाऊँ" यस वाक्यमा कुन भाव छ?

a)

सामान्यार्थ

b)

इच्छार्थ

c)

आज्ञार्थ

12.

हरि किन घर .. ( जा: अज्ञात , अकरण )

a)

गएछ ।

b)

गएनछ ।

c)

जाँदैन रहेछ।

13.

सन्दुक रुइतको जन्म कहिले भयो ?

a)

वि.सं २०१३

b)

वि. सं २०२०

c)

वि.सं २०११

14.

वर्षा कवितामा कति श्लोक छन्?

a)

8

b)

9

c)

10

15.

सरेस निर्माण गर्दा के हालेर पकाइन्छ ?

a)

सुन

b)

माटो

c)

काठ

16.

शोभा विवाह गरेर आउँदा रामु कति वर्षको थियो?

a)

एक वर्ष

b)

एक वर्ष छ महिना

c)

दुई वर्ष

17.

वर्षा कवितामा बताइएअनुसार समुद्र र वर्षाको सम्बन्ध के हो ?

a)

मामा भान्जी

b)

श्रीमान श्रीमती

c)

बाबु छोरी

18.

थाङ्का बनाउँदा कुन कपडा प्रयोग गरिन्छ ?

a)

कटन वा सिल्क

b)

सुती

c)

जयपुरी

19.

तिलगङ्गा अाँखा केन्द्ररको स्थापना कहिले भयो ?

a)

वि.सं २०५१

b)

वि.सं २०५२

c)

वि.सं २०५३

20.

रावणका भाइको नाम के हो ?

a)

लक्ष्मण

b)

विभीषण

c)

हनुुमान