wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ७

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

छठ पर्वमा षष्ठी तिथिका साँझमा दिइने अर्घलाई के भनिन्छ ?

a)

(क) भोरुकवा अर्घ

b)

(ख) सँझिया अर्घ

c)

(ग) नहा खाए

d)

(घ) खरना

2.

(२) झमक घिमिरेले मदन पुरस्कार कहिले पाएकी थिइन् ?

a)

(क) वि. सं.२०६५

b)

(ख) वि. सं.२०६६

c)

(ग) वि. सं.२०६७

d)

(घ) वि. सं.२०६८

3.

(३)भाइले खाना खाँदै थियो । यो भूतकालको कुन पक्ष हो ?

a)

(क) सामान्य भूतकाल

b)

(ख) अपूर्ण भूतकाल

c)

(ग) पूर्ण भूतकाल

d)

(घ) अज्ञात भूतकाल

4.

(क) मैले गृहकार्य गरेकाे हुने छु । याे भविष्यत् कालकाे कुन पक्ष हाे ?

a)

सामान्य भविष्यत्

b)

अपूर्ण भविष्यत्

c)

पूर्ण भविष्यत्

d)

भविष्यत् काल

5.

नेपाली साहित्यमा महाकवि भनेर कुन कविलाइ चिनिन्छ?

a)

लेखनाथ पाैड्याल

b)

माधवप्रसाद घिमिरे

c)

गाेपालप्रसाद रिमाल

d)

लक्ष्मीप्रसाद देवकाेटा

6.

तलका मध्ये विपरीतार्थक शब्द कुन हाे ?

a)

जय र पराजय

b)

दिन र दीन

c)

देश र मुलुक

d)

साथी र मित्र

7.

परिचय कविताका कवि काे हुन् ?

a)

माधवप्रसाद घिमिरे

b)

पारिजात

c)

भूपि शेरचन

d)

सिद्धिचरण श्रेष्ठ

8.

अा न्तरिक पर्यटनकाे फाइदा कुन हाेइन ?

a)

फुतीेे प्रेरणा र मनाेञ्जन प्राप्त हुने

b)

एक अर्कामा िचनारी र सदभाव बढाउने

c)

गएका ठाँउकाे िवशेषता थाहा पाइने

d)

कलकारखानाकाे िवकाश हुने

9.

झमक घिमिरेका कतिवटा कथा संग्रह प्रकाशित छन ?

a)

एउटा

b)

दुइवटा

c)

तीनवटा

d)

चारवटा

10.

तलका मध्ये उपसर्ग लागेर बनेकाे शब्द कुन हाे ?

a)

नेपाली

b)

बाेलक्कड

c)

निबन्ध

d)

नवीन