Worksheetsसामन्य ज्ञान सेट ३
Total questions: 20
Worksheet time: 10mins
रास्ट्रीय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तहको कक्षा ९-१२ को पाठ्यक्रम कस्तो हुनेछ ?
एकलपथिय
बहुपथया
बहुविधागत
बिसयगत
आधारभूत तहकालागि पाठ्यपुस्तकको साइज कति हो ?
१८x२८ से मी
१८x२४ से मी
१६x२४ से मी
१७x२५ से मी
नेपाल को संबिधान को धारा ३०६ अनुसार संविधानिक निकाय कतिवटा तोकिएका छन् ?
११ वटा
१३ वटा
१५ वटा
१७ वटा
कक्षा १ मा भर्ना भयको बिद्यार्थीको सिकइ व्यवहार निरन्तर रुपमा कक्षा १० मा पुगुन्जेल अध्यन गर्ने बिधि कुन हो ?
क्षितिजीय
लम्बिय
घटना अध्यनन
फिल्ड सर्भे
बिधालयले प्रयोग गर्ने पाठ्यपुस्तक कसले स्विकृत् गर्छ ?
शिक्षा मन्त्रालय
शिक्षा तथा मानव स्रोत बिकाश केन्द्र
पाठ्यक्रम बिकाश केन्द्र
शिक्षा बिकाश तथा समुन्व इकाई
बिश्व भरका करोडौ कम्पुटरहरु आवद्द्ध हुने गरि तयार गरियको कम्पुटर नेटवर्कको अर्को नाम केहो ?
इन्टरनेट
इमेल
वेबसाइट
सामाजिक संजाल
निम्न लिखित मध्ये कुन चाहि window 7 को System icon होइन ?
Recycle Bin
Computer
Ms word
Network
बिश्व मा पर्सनल कम्पुटरको सुरुवात कहिले देखि भयको हो ?
सन् १९३० देखि
सन् १९३१ देखि
सन् १९६२ देखि
सन् १९८१ देखि
बोधिसत्व को अबतार मानिने लिच्छिबी राजा को हुन् ?
नरेन्द्र देब
मानदेव
अन्शुबर्मा
उदयदेब
नासाले चन्द्रमामा 4 G Lite Mobile Network" स्थापना गर्न कुन कम्पनि लाइ छानेको छ ?
नोकिया
हुवावे
स्यामसुङ
सावमि
नेपाल मा साइकल सिटि घोसणा भयको पहिलो स्थानीय तह कुन हो ?
त्रियुगा नगरपालिका
बिराटनगर महानगरपालिका
धरान उपमहानगरपालिका
ललितपुर महानगरपालिका
मृत सागर कहाँ अबस्थित छ ?
इजरायल र जोर्डन को बीचमा
इराक र सुडान को बिचमा
रसिया र जापान को बीच मा
ग्रिस र टर्की को बिचमा
Flower को Bud भए झैँ Butterfly:......हुन्छ ?
Feather
catterpiller
Flower
Colourful
चन्द्रमा बाट प्रकास पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
३ मिनेट २० सेकेण्ड
१ मिनेट ३ सेकेण्ड
३ मिनेट १७ सेकेण्ड
२ मिनेट १० सेकेण्ड
रेडियो तरङ्ग दिने तारा कुन हो ?
हेली पुच्छे तारा
टेम्पल टटल तारा
पल्सार तारा
सुमेकर लेभी तारा
मानव अधिकार पुरस्कार 2077 कसले प्राप्त गर्नुभयो ?
कृष्ण प्रसाद श्रेष्ठ
समर सुबेदि
अमर न्यौपाने
झलक गैरे
ताराको रंग ले केलाई इंगित गर्दछ ?
सुर्य को दुरी
पृथ्वी को दुरी
प्रकाश
तापक्रम
कुन ग्रह को घनत्व पानि भन्दा कम छ, जसको कारणले सो ग्रह पानीमा तैरन सक्छ ?
बुध
शुक्र
शनि
बरुण
बंगाल का शासक समसुदीन इलियास ले नेपाल लाइ कहिले आक्रमण गरेका थिय ?
बि.स. १३०६
बि.स. १४०६
बि.स. १५०६
बि.स. १६०६
अन्तरदृस्टी सिकाई सिद्धधान्तले सिकाइ को प्रमुख माध्यम केलाई मानेको छ ?
प्रत्यक्षीकरण
सामिप्यता
समानता
बिपरितता
