wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Measurement

Total questions: 11

Worksheet time: 4mins

Name
Class
Date
1.

लम्बाईको आधारभुत एकाइ के हो ?

a)

किलोग्राम

b)

मिटर

c)

सेकेन्ड

d)

माथिका कुनै पनि होइन

2.

लम्बाईको standard Scale कुन धातुले बनेको छ ?

a)

सुनले

b)

प्लास्टिकले

c)

प्लाटिनम र इरिडियमले

d)

सुन र चाँदीले

3.

एक टनमा कति Kg हुन्छ ?

a)

10Kg

b)

50Kg

c)

100Kg

d)

1000Kg

4.

विद्युत धाराको आधारभूत एकाइ के हो ?

a)

मोल

b)

क्यान्डेला

c)

एम्पियर

d)

भोल्ट

5.

हालसम्म आधारभूत एकाइहरू कति छन् ।

a)

३ वटा

b)

५ वटा

c)

७ वटा

d)

८ वटा

6.

SI Unit को पुरारूप के हो ?

a)

system internal De unit

b)

System international De unit

c)

अन्तर्राष्ट्रिय प्रणालीको एकाइ

d)

परम्परागत नापको एकाइ

7.

MKS को पूरा रुप के हो ?

a)

meter ,kilogram, समय

b)

meter ,kilogram, Second

c)

Centimeter,Gram, second

d)

Foot,pound , Second

8.

एक quintal मा कति Kg हुन्छ ?

a)

100kg

b)

1000Kg

c)

50Kg

d)

1000Lg

9.

कुन तत्जन्य एकाइ हो ?

a)

meter

b)

Kilogram

c)

meter square

d)

kelvin

10.

विद्युत धाराको आधारभूत एकाइ के हो ?

a)

मोल

b)

क्यान्डेला

c)

एम्पियर

d)

भोल्ट

11.

लम्बाईको standard Scale कुन धातुले बनेको छ ?

a)

सुनले

b)

प्लास्टिकले

c)

प्लाटिनम र इरिडियमले

d)

सुन र चाँदीले