NEW
Font size
WorksheetsOur daily activities
Total questions: 15
Worksheet time: 8mins
म बिहान सबेरै___________।
सुत्छु
उठ्छु
खेल्छु
म _________पानीले मिची मिची हात धुन्छु।
साबुन
सरफ
मन्जन
_______प्रयोग गरेर हामी एक ठाउँ बाट अर्को ठाउँमा जान्छौ।
हातको
खुट्टाको
टाउकोको
हेर्नको लागि __________को प्रयाेग गरिन्छ।
कान
आँखा
हात
खुट्टा
सुन्नको लागि ________को प्रयोग गरिन्छ।
आँखा
कान
टाउको
खुट्टा
नङ टोक्ने बानी______ हो।
राम्रो
नराम्रो
हामी ________ले खाना खान्छौ।
आँखा
नाक
हात
खुट्टा
हामीले समय समयमा ___________ पर्छ।
नुहाउनु
फोहोरी हुनु
पानी भएको ठाउँमा __________बनाउनु पर्छ।
सफा
फोहोर
पिउने पनि ____________ गरेर खानु पर्छ
उमालेर
त्यत्तिकै
हामीले _____________ दाँत माझ्नु पर्छ।
बिहान
बेलुका
दुबै
स्वाद थाहा पाउन ________को प्रयोग गरिन्छ।
जिब्रो
दाँत
हात
हामीले हाम्रो शरीरको अंगको हेरचाह _______।
गर्नु पर्छ
नगरे पनि हुन्छ
धूलो पर्यो भने आँखा ______''।
मजाले मिच्नु पर्छ
मिच्नु हुँदैन
_______हामी उभिन सक्छौ।
खुट्टाको
हातले
दाँतले
