NEW
Font size
Worksheetsकक्षा ३ श्री जनता मा. वि. इटहरी
Total questions: 30
Worksheet time: 15mins
कक्षा ३ को हामीले पढ्ने किताबको नाम के हो ?
हाम्रो नेपाली
नेपाली
नेपाली वाणी
मेरो नेपाली
नेपालमा कतिवटा जिल्लाहरु छन् ?
७७
७५
६६
७०
चित्र बनाउने मानिसलाइ के भनिन्छ ?
पत्रकार
संगितकार
चित्रकार
कथाकार
बिरामीको उपचार गर्ने मानिसलाई के भनिन्छ ?
डाक्टर
शिक्षक
कृषक
लेखक
हामी गृहकार्य .............................. ।
गर्छौं
गर्छु
गर
गर्छन
भाइहरू खेल्दै ................................. ।
छु
थिए
छ
हुनुहुन्छ
म विद्यालय ........................... ।
जान्छन
गयो
गएँ
गईन्छ
उक्त चित्रको नाम के हो ?
गुलाफ
चमेली
सयपत्री
गुराँस
तिम्रो विद्यालयको नाम के हो ?
श्री जनता मा.वि
श्री सरस्वती मा.वि
श्री ज्योति मा.वि
श्री कबिर मा.वि
सर्वनाम चिनेर छान :
नेपाल
साथि
हामी
अमिलो
दीर्घ ऊकार लागेको शब्द चिन
मुना
जून
कुना
रुन
चित्र को सही नाम को चुन्नुहोस् -
बिरालो
मुसा
कछुवा
खरायो
चित्र को सही नाम को चुन्नुहोस -
सुगा
मैना
परेवा
कुखुरा
तल दिएको चित्र को सही नाम चुन्नुहोस् -
लिची
आलु
आप
आरु
तिम्रो देशको नाम के हो ?
भारत
नेपाल
जापान
पाकिस्तान
Who is father of computer?
Lady Augusta
Henry Dunant
Charles Babbage
Richard Joy
What is full form of CPU?
Central Processing Unit
Central Power Unit
Cinematic Propulsion Unit
City Pass Unit
Who is the first programmer?
Sir Issac Newton
Melissa Rose
Lady Augusta Ada Lovelace
Elon Musk
Which is output device?
Keyboard
Mouse
Printer
Scanner
Who is the founder of Facebook?
Elon Musk
Bill Gates
Mark Zukerberg
Hillary Clinton
बर्जु ताल नेपालको कुन जिल्लामा पर्छ?
मोरङ्ग
झापा
सुनसरी
कास्की
तस्वीरमा देखिनु भएको तपाईलाई पढाउनु हुने शिक्षकको नाम के हो ?
रुद्र महत
रोशन कार्की
होमराज थपलिया
कुशल देवकोटा
The book is.........the table .
in
on
at
an
which one is correct place value of 5 in number 2516 ?
Ones
Tens
Hundreds
Thousands
Which gas is taking in by plants during respiration ?
Hydrogen
Oxygen
Nitrogen
Carbondioxide
....... elephant is a wild animal .
A
An
The
Human beings is ................. .
mammal
fish
bird
reptiles
Fish lives in ........... .
water
forest
land
cave
The plural of boy is
boye
boys
boyes
boy
Shree Janata Secondary School lies in .................... .
Khanar
Itahari
Dharan
Belbari
