wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Rambazar Youth Quiz Contest

Total questions: 30

Worksheet time: 10mins

Name
Class
Date
1.

पावलले तितसलाइ कासरी सम्बोधन गरेका छन् ?

a)

एउतै विश्वासमा भएको मेरो साचो बालक

b)

विश्वासमा भएको मेरो साचो छोरा

c)

परमेश्वरमा मेरो साचो बालक

d)

एउतै विश्वासमा भएको मेरो साचो छोरा

2.

पावलले तितसलाइ केर्टमा किन छोडेका थिए ?

a)

अपुरा कुराहरु पुरा गर्न र अगुवाहरु नियुक्त गर्न

b)

अपुरा कुराहरु पुरा गर्न र एल्डरहरु नियुक्त गर्न

c)

सुसमाचार प्रचार र मण्डली खडा गर्न

d)

एल्डरहरु नियुक्त गर्न र मण्डली खडा गर्न

3.

यी मध्य कुन कुरा एल्डरमा हुनु हुँदैन .

a)

एउतै स्त्रीको पति

b)

दोष रहित

c)

छोराछोरीहरु बिश्वासी

d)

छोराछोरीहरु अनाज्ञाकारी

4.

बिशपमा हुनु पर्ने गुण यी मध्य कुन होइन ?

a)

हठी वा झट्टै रिस गर्ने

b)

धनको लोभी हुनु हुदैन

c)

अतिथिसत्कार गर्ने

d)

पबित्र र संयमि

5.

बिशपलाइ सिकाईएको बिश्वास योग्य वचनमा तिनी के हुनु पर्छ?

a)

दह्रिला

b)

बिश्वास योग्य

c)

अरुलाई सिकाउन सक्ने

d)

खण्डन गर्न सक्ने

6.

खातानावालहरुलाइ के हुन्छन भनिएको छ ?

a)

अधिनमा नबस्ने, बक्वादी र छलीहरु

b)

अधिनमा नबस्ने र छलीहरु

c)

बक्वादी र छलीहरु

d)

अधिनमा नबस्ने र झुट बोल्ने

7.

केर्टका मानिसहरुलाइ के कस्ता छन् भनेर भनिएको छ ?

a)

सधै झुट बोल्ने र अल्छे घिचुवाहरु

b)

सधै झुट बोल्ने, दुष्ट पशुहरु र अल्छे घिचुवाहरु

c)

मतवाला, अधिनमा नबस्ने र झुट बोल्ने

8.

तितसलाइ केर्टका मानिसलाइ के गर्नु भनेर पावलले भने ?

a)

सजाय देउ

b)

अर्ति देउ

c)

कडा सित हप्काउ

d)

सुसमाचार सुनाउ

9.

खाली ठाउँ भर

शुद्दहरुलाई सबै थोक _______ हुन्छन तर _____ र अबिश्वसिहरुलाई चाही केहि कुरा पनि _____ हुदैन .

a)

शुद्द , यहुदी

b)

ग्रहण , अशुद्द, शुद्द

c)

शुद्द र अशुद्द

10.

खण्ड भन्नु होस्

" तिनीहरु परमेश्वरलाई चिनेका छौ भनि भन त पार्छन तर तिनीहरुले आफ्ना काम द्वारा उहालाई इन्कार गर्दछन् ."

a)

१:१६

b)

१:१५

c)

२:१४

d)

३:१५

11.

तितसलाइ पावलले के सिकाउ भनेर भनेका छन् ?

a)

जे पक्का धार्मिक सिध्दान्त सुहाउदो छ

b)

साचो गवाही

c)

धार्मिक सिध्दान्त

d)

समय सुहाउदो सिध्दान्त

12.

संयमि, गभिर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन कसलाई भनिएको छ ?

a)

बृद्ध मानिसलाई

b)

युवा मानिसलाई

c)

बृद्ध स्त्रीलाई

d)

केर्टका मानिसलाई

13.

बृद्ध स्त्रीलाई अर्ति आदेश दिइएको छ की छैन ?

a)

b)

छैन

14.

खालि ठाउँ भर

" जवान मानिसलाई पनि _____ हुनलाई अर्ति देउ .

a)

आत्मसंयमी

b)

इमान्दारी

c)

गम्भीरता

d)

नमुना

15.

खण्ड भन्नु होस्

" किनकि सबै मानिसहरुका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ . "

a)

२:११

b)

२:१२

c)

१:१३

d)

३:११

16.

खाली ठाउँ भर :

" हाम्रो धन्यको _____ , हाम्रा ______ परमेश्वर र _______येशु ख्रिस्टका _____ आगमनको हामी प्रतिक्षा गर्दछौ ."

a)

आशा, महान , मुक्तिदाता , महिमाको

b)

आशा, महान , मुक्तिदाता , दोस्रो

c)

मुक्तिदाता, महान , पुत्र , महिमाको

d)

मुक्तिदाता, महान , पुत्र , दोस्रो

17.

हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन तर उहाको के अनुसार पुर्नजिवानको स्नानद्वारा र पबित्र आत्माद्वारा नबिकरण भई मुक्ति पाएका हौ ?

a)

कृपा

b)

प्रेम

c)

दया

d)

इच्छा

18.

फुट ल्याउने मान्छेलाइ १/२ पटक चेताउनी दिए पछि के गर भनिएको छ ?

a)

मित्रता कायम गर

b)

सरोकार नराख

c)

फेरी चेताउनी देउ

d)

जोड सित हप्काउ

19.

जेनास को थिए ?

a)

सेवक

b)

वकिल

c)

सकर्मी

d)

एल्डर

20.

तितसको लामो अध्याय कुन हो ?

a)

अध्याय १

b)

अध्याय २

c)

अध्याय ३

d)

अध्याय ४

21.

१००० नम्बर सम्म ' A ' अक्षर आउदैन .

a)

ठिक

b)

बेठिक

22.

केहि कुरा फोहोर नगरिकन सफा गर्न सकिदैन .

a)

ठिक

b)

बेठिक

23.

which country has enlisted highest number of heritage in the world ?

a)

China

b)

Italy

c)

Spain

d)

Germany

24.

नेपालको सर्वप्रथम चिया पिउन सुरुवात कुन जिल्लाबाट भएको थियो ?

a)

झापा

b)

पाँचथर

c)

इलाम

d)

मोरंग

25.

नेपालको पहिलो राष्ट्रिय दैनिक पत्रिका कुन हो ?

a)

आवाज

b)

गोरखा पत्र

c)

सुधासागर

d)

द राइजिंग नेपाल

26.

नेपालको राष्ट्र बैंकले रु. १००० को नोट पहिलो पटक कहिले निस्कासन गरेको थियो ?

a)

२०२६

b)

२०२३

c)

२०२८

d)

२०२०

27.

१ ली. पानीको तौल कति हुन्छ ?

a)

१.५ के. जी

b)

१ के. जी

c)

२ के. जी

d)

१.७५ के. जी

28.

सबै भन्दा बढी अक्सिजन दिने बिरुवा कुन हो ?

a)

निम

b)

तुलसी

c)

पिपल

29.

एउटा पनि नदि नभएको सार्क मुलुक माल्दिभ्स हो .

a)

ठिक

b)

बेठिक

30.

Tik Tok को आविस्कार कसले गरेका हुन् ?

a)

Zhang Ziyi

b)

Zhang Yiming

c)

Xi Jinping

d)

Kris Wu