NEW
Font size
Worksheetsबेलना र गाेला
Total questions: 14
Worksheet time: 44mins
तलका मध्ये सोलीको आयतन निकाल्ने सूत्र के होला ?
V=π r3h
V=π r2h
V=(1/3)π r2h
V=(4/3)π r3
तलको चित्र मा CB के बुझाउँछ ?
diameter
center
circumference
radius
तल दिइएको चित्रको आयतन निकाल । एक स्थान सम्म स्थानमानलाई शून्यान्त गर ।
7230
6621
1130
907
V = ?
150.72 mm3
904.32 mm3
2,712.96 mm3
गोलाको आयतन निकाल । आवश्यक परे शून्यान्त गर ।
310.2 cm3
379.2 cm3
240.8 cm3
456 cm3
कुन बेलानाको आयतन बढी होला ?
Cylinder A
Cylinder B
गोलाको आयतन कुन हो ?
V=4/3 πr³
V= 2πr
V=πr²
V=2πr²h
π को रूपमा दिइएको चित्रको आयतन निकाल ।
366.17π in3
274.63π in3
1150.3 in3
183.08π in3
क्युबिक एकाइमा कुनै ठोसले ओगटेको जम्मा स्थानलाई के भनिन्छ ?
volume
nets
sphere
lateral area
आयतन जनाउने तलका मध्ये कुन सही एकाइ होइन ?
square miles
inches3
cm3
cubic feet
गोलाको आयतन निकाल्ने सूत्र कुन हो ?
V=34πr3
V=31πr2h
V=πr2h
V=31Bh
बेलानाको आयतन निकाल्ने सूत्र कुन हो ?
V=πr2
V=31πr2h
V=πr2h
V=31LWH
सतहको क्षेत्रफल (SA) = 4πr2
Cube
Sphere
Rectangular Prism
Square Pyramid
तलको गोलाको आयतन निकाल ।
78.5 m3
392.5 m3
523.3 m3
62.8 m3
