wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Sherophero

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

खाना पकाउन के प्रयाेग गरिन्छ?

a)

ब्याट्री

b)

दाउरा

2.

राइस कुकर मा खाना पकाउन के प्रयाेग गरिन्छ?

a)

बिजुली

b)

दाउरा

c)

भुसे चुलो

3.

मोबाइल चार्ज गर्न के प्रयोग गरिन्छ?

a)

ब्याट्री

b)

बिजुली

c)

दाउरा

4.

कुकुर कसरी कराउछ?

a)

ढक ढक

b)

हाउ हाउ

c)

डम डम

5.

चुरा को आवाज कस्तो हुन्छ?

a)

टिन टिन

b)

छिन् छिन्

c)

पिप पिप

6.

खाना खानु अघि के ले हात धुनु पर्छ?

a)

सरफ़

b)

साबुन पानीले

c)

माटो

7.

मोबाइल चार्ज गर्न के प्रयोग गरिन्छ?

a)

ब्याट्री

b)

बिजुली

c)

दाउरा

8.

हेर्नको लागि_________को प्रयोग गरिन्छ।

a)

हात

b)

आँखा

c)

नाक

d)

मुख

9.

कोइलीको आवाज__________हुन्छ।

a)

कर्कश

b)

मीठो

10.

चट्याङ को आवाज____________ हुन्छ।

a)

मीठो

b)

मधुर

c)

कर्कश

11.

चुम्बक ले __________लागि तान्छ।

a)

काँटी

b)

कागज

c)

पेन्सिल

12.

घडी के बाट चल्छ?

a)

ब्याट्री

b)

रिमोट

c)

दाउरा

13.

टि भी के बाट चल्छ?

a)

बिजुली

b)

ब्याट्री

c)

भुसे चुलो

14.

बिरालो कसरी कराउछ??

a)

कुखुरीकाँ

b)

तिरिरि

c)

म्याउ

15.

मादलको आवाज कस्तो हुन्छ?

a)

घिन्ताङ घिन्ताङ

b)

तिरिरि

c)

ढक ढक