wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

TSC Preparation

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

मध्य पहाडी लोकमार्गको कहिलेदेखि कार्य प्रारम्भ गरिएको थियो?

a)

२०६५ फागुन २५

b)

२०६६ फागुन २५

c)

२०६५ फागुन २६

d)

२०६६फागुन २६

2.

मदन पुरस्कार कहिलेदेखी बितरण गर्न थालिएको हो?

a)

२०१२

b)

२०१३

c)

२०१४

d)

२०१५

3.

Asian Cricket Council को प्रधान कार्यलय कहाँ रहेको छ?

a)

कोलोम्बो, श्रीलङ्का

b)

मुम्बई, भारत

c)

नया दिल्ली, भारत

d)

इस्लामबाद, पाकिस्तान

4.

इन्डोनेसियाको राष्ट्रिय खेल कुन हो?

a)

ब्याड्मिन्टन

b)

ल्याक्रोस

c)

धनुषवाण

d)

रग्बी फुटबल

5.

हकी मा कति जना खेलाडी सङ्ख्या रहन्छन?

a)

b)

c)

११

d)

१२

6.

प्रथम युथ ओलम्पिक सर्बप्रथम कुन राष्ट्रमा आयोजना गरिएको थियो?

a)

मलेसिया

b)

सिङ्गापुर

c)

चिन

d)

अमेरिका

7.

नेपाल भ्रमणमा आउने पहिलो चिनिया प्रधानमन्त्री को हुन?

a)

सन यात सेन

b)

चाउ एन लाइ

c)

माओत्सेतुङ्ग

d)

जि लियाबोओ

8.

चिनले कहिले सगरमाथामा 5G सेवा कहिले पुर्‍यायो?

a)

२०२० अप्रील ३०

b)

२०२१ अप्रील ३०

c)

२०२० अप्रील २८

d)

२०२० अप्रील २९

9.

प्रदुषित वातावरणबाट मानव जातिलाई बचाउन जोड दिएको हेग घोषणा कहिले भएको थियो ?

a)

सन १९८९ मार्च ११

b)

सन १९८९ मार्च १२

c)

सन १९८९ मार्च १३

d)

सन १९८९ मार्च १४

10.

वातावरण सम्बन्धि चिपको आन्दोलन कहिले सुरु भएको हो ?

a)

सन् १९७३ मे

b)

सन् १९७३ अप्रील

c)

सन् १९७३ जनवरी

d)

सन् १९७३ मार्च

11.

United in Diversity देहायको कुन संगठनको Motto ho?

a)

सयुक्त राष्ट्रसंघ

b)

आसियान

c)

युरोपियन युनियन

d)

विमस्टेक

12.

आसियनको बडापत्रमा कति धाराहरु रहेका छन?

a)

४५

b)

५५

c)

७५

d)

१११

13.

नेपाल को लागी पहिलो अमेरिकी राजदुतको नाम के हो?

a)

हेनरी इ.स्टेबिन्स

b)

डोमिनल स्ट्रास कान

c)

स्कट एच डेलिसी

d)

पिटर बोडडे

14.

नेपाल र भारत बिचको दोहोरो कर नलाग्ने सम्झौतामा कहिले हस्ताक्षर भएको थियो?

a)

२०६८ कार्तिक ४

b)

२०६८ मङ्सिर ८

c)

२०६८ मङ्सिर ११

d)

२०६८ मङ्सिर १३

15.

Blue Book कुन देशको सरकारी रेपोर्टको नाम हो?

a)

बेलायत

b)

अस्ट्रेलिया

c)

अमेरिका

d)

जापान

16.

सयुक्त राष्ट्रसंघका पाचौ महासचिब ह्याभियर पेरेज द कोय्यार कुन देशका थिए?

a)

अष्ट्रीया

b)

घाना

c)

पेरु

d)

इजिप्ट

17.

नेपालले IMF को सदस्यता कहिले लिएको थियो ?

a)

1965 December 16

b)

1961 September 6

c)

1957 December 5

d)

1965 December 26

18.

UNIDO को केन्दृय कार्यलय कहाँ रहेको छ?

a)

जेनेभा, स्विजरल्याण्ड

b)

पेरिस, फ्रान्स

c)

भियना, अष्ट्रीया

d)

न्युयोर्क, अमेरिका

19.

UNESCO को स्थापना कहिले भएको हो?

a)

1946 November 4

b)

1919 April 11

c)

1948 April 7

d)

1958 March 17

20.

SAARC को वडापत्रमा कतिवटा धारा रहेका छन?

a)

१०

b)

१११

c)

५४

d)

२५

21.

सयुक्त राष्ट्रसंघको महासभाको अधिबेशन कहिले हुन्छ?

a)

प्रत्येक बर्ष सेप्टेम्बर को तेस्रो मंगलवार

b)

प्रत्येक बर्ष सेप्टेम्बर को पहिलो मंगलवार

c)

प्रत्येक बर्ष अक्टोबर को तेस्रो मंगलवार

d)

प्रत्येक बर्ष अक्टोबर को पहिलो मंगलवार

22.

UN को सुरक्षा परिषद मा ल्याटिन अमेरिकाबाट कतिजना सदस्य रहन्छन?

a)

१०

b)

c)

d)

१४

23.

UNO को सदस्यता बाट हटाइएको राष्ट्र कुन हो?

a)

इन्डोनेसिया

b)

ताइवान

c)

पोल्यान्ड

d)

अष्ट्रीया

24.

UNO को सदस्यता त्याग्ने पहिलो राष्ट्र कुन हो?

a)

इन्डोनेसिया

b)

जर्मन

c)

अस्ट्रिया

d)

चिन

25.

राष्ट्र सङ्घका प्रमुख अङ्गहरु कति थिए ?

a)

b)

c)

d)

26.

UNO को सदस्य नभए पनि UNO को खर्च ब्यहोर्ने राष्ट्र कुन हो ?

a)

ट्रीनिडाड

b)

टुभालु

c)

होलिसि

d)

नाउरु

27.

UNO को सभालाइ कहिले BP Koirala ले सम्बोधन गरेका थिए?

a)

सन १९६०

b)

सन १९६२

c)

सन १९६४

d)

सन १९६६

28.

UNO को स्थापना वडापत्रको कुन धारा बमोजिम भएको हो?

a)

धारा ९९

b)

धारा १०५

c)

धारा ११०

d)

धारा ६६

29.

नेपालले UNO को कति औं महासभाबाट भाग लिदै आएको हो?

a)

दशौ

b)

एघारौं

c)

बाह्रौ

d)

तेह्रौं

30.

UNO का प्रथम उपमहासचिव को थिए?

a)

उथान्त

b)

पाउल हेनरी स्पाक

c)

अमिना जे मोहम्मद

d)

लुइस फेचेटटे

31.

रासायिनिक हातहतियार नियन्त्रण संगठन -OPCW ले कहिले नोबेल पुरस्कार प्राप्त गरेको हो?

a)

सन् १९६९

b)

सन् १९७८

c)

सन् २०१२

d)

सन् २०१३

32.

एसिया र प्रशान्त क्षेत्रको लागि आर्थिक तथा सामाजिक आयोगको प्रधान कार्यालय कहाँ रहेको छ?

a)

बेइजिङ, चिन

b)

बैङ्कक, थाइल्यान्ड

c)

सिङ्गापुर

d)

क्वालालम्पुर, मलेसिया

33.

UNO ले घोषणा गरेको पहिलो बर्ष के हो?

a)

युवा बर्ष

b)

ओजन बर्ष

c)

महिला बर्ष

d)

अफ्रिका बर्ष

34.

UNO को सहायक महासचिब हुने प्रथम नेपाली को हुन?

a)

ऋषिकेश शाह

b)

कुलचन्द्र गौतम

c)

चुडामणि शर्मा

d)

गणेशमान सिंह

35.

नेपालले सर्वप्रथम कहिले UNO को महासभामा भाग लिन थालेको हो?

a)

१९५६

b)

१९७६

c)

१९५५

d)

१९५८

36.

अन्तरास्ट्रिय अदालतका न्यायधिसको पदावधी कति अवधिको हुन्छ?

a)

५ बर्ष

b)

७ बर्ष

c)

९ बर्ष

d)

१० बर्ष

37.

नेपालले सदस्यता पाएको पहिलो विशिष्टिकृत संस्था कुन हो?

a)

ILO

b)

WHO

c)

IMF

d)

FAO

38.

ओजन दिवस कहिले मनाइन्छ?

a)

सेप्टेम्बर १६

b)

सेप्टेम्बर ८

c)

सेप्टेम्बर १

d)

अक्टोबर २६

39.

सर्बप्रथम नेपाल भ्रमण गर्ने भारतिय राष्ट्रपती को हुन?

a)

प्रणब मुखर्जी

b)

राजेन्द्र प्रसाद

c)

अब्दुल कलाम

d)

रामनाथ कोबिन्द

40.

BIMSTEC को पहिलो सम्मेलन कहिले भएको थियो?

a)

सन् २००४ जुलाइ ११

b)

सन् २००३ जुलाइ १३

c)

सन् २००५ जुलाइ ११

d)

सन् २००५ जुलाइ १३

41.

नेपाल र भुटानले BIMSTEC को सदस्यता कहिले प्राप्त गरे?

a)

सन् २००३

b)

सन् २००४

c)

सन् २००५

d)

सन् २००६

42.

युरोपेली संघ(EU) को प्रधान कार्यालय कहाँ रहेको छ?

a)

फ्रान्सको पेरिस

b)

बेल्जियमको ब्रुसेल्स

c)

स्विडेनको स्टकहोम

d)

इटलिको रोम

43.

Air Force Day कहिले मनाइन्छ?

a)

March 1

b)

April 1

c)

May 5

d)

August 29

44.

भारतको लागि नेपालको पहिलो राजदुत को हुन?

a)

भरत समसेर ज ब रा

b)

धिर समशेर ज ब रा

c)

सिंह समशेर ज ब रा

d)

रेशम समशेर ज ब रा

45.

SAPTA लाई SAFTA मा परिबर्तन गर्ने निर्णय कुन सम्मेलनले गरेको हो?

a)

आठौं

b)

नवौं

c)

दशौ

d)

एघारौं

46.

सार्कले सन् १९९० लाई कुन बर्षको रुपमा मनाएको हो?

a)

सार्क बालिका बर्ष

b)

सार्क अपांग बर्ष

c)

सार्क आवास बर्ष

d)

सार्क वातावरण बर्ष

47.

BIMSTEC Energy Center कहाँ रहेको छ?

a)

ढाका, बाङ्लादेश

b)

कोलम्बो, श्रीलंका

c)

बैङ्लोर, भारत

d)

काठमाडौ, नेपाल

48.

सार्क वृद्धि चतुर्कोण मा कुन कुन राष्ट्रहरु सदस्य छन?

a)

भारत, नेपाल, माल्दिभ्स, चिन

b)

भारत, नेपाल, बाङ्लादेश, भुटान

c)

नेपाल, पाकिस्तान, भारत, श्रीलन्का

d)

पाकिस्तान, भारत, भुटान, बाङ्लादेश

49.

सन २०२१ मा सम्पन्न ३२ औं गृष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता मा कति ओटा खेल समाबेश गरिएको थियो?

a)

३०

b)

३१

c)

३२

d)

३३

50.

राष्ट्रिय खाद्य बैंकको उद्घाटन कहिले गरियो?

a)

२०७८ बैशाख २

b)

२०७८ बैशाख ३

c)

२०७८ असार २

d)

२०७८ असार ३